Friday, May 1, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

‘तेल भिसा’ फिल्म मंसीर ७ मा रिलिज हुदै

विपीन कार्की अभिनित फिल्मले सबै रेकर्ड तोड्ने निर्माताको भनाई !

मंसिर ४, २०८१ ११:५३ मा प्रकाशित
‘तेल भिसा’ फिल्म मंसीर ७ मा रिलिज हुदै

Screenshot

Share on FacebookShare on Twitter

काठमाडौ/
बिपिन कार्कीको ‘डबल’ भूमिका रहेको चर्चित फिल्म ‘तेल भिसा’ यही मंसीर ७ मा प्रदर्शन हुदैछ । केही दिन अघि ट्रेलर सार्वजनिक गरिएको सो हलहरुमा पुग्नुअघि नै निकै चर्चा बटुलिसकेको छ । अभिनेता बिपिन कार्कीको ‘डबल’ रोल रहेको यो फिल्ममा उनले निकै मेहनत गरेको निकै दमदार अभिनय रहेको कुरा केही समय अघी रिलिज भएको ट्रेलरमा देख्न सकिन्छ। शंकर घिमिरेले निर्देशन गरेको सो फिल्ममा विपिनको श्रीमतीको रुपमा पूजा चन्द र बर्षा राउतले अभिनय गरेका छन भने रिचा घिमिरे, बुद्धी तमाङ,सुचित्रा उप्रेती, समारोह मैनाली, अनिल पाण्डे, प्रेम पाण्डे,शिवराज कार्की, दिपक अधिकारी, ज्याक बेल, फ्रान्सेस शेरमन लगायत ले अभिनय गरेको ट्रेलरमा देखाइएको छ ।

त्यसैगरी, नायक दिलिप रायमाझी, सुशिल क्षेत्रि, अरुणिमा लम्साल, उशा पौडेल, जाहन्वी बस्नेत, प्रिन्स युबराज कार्की लगायत कलाकारले फिल्मको गीतमा मात्र अभिनय गरेका हुन् या पुरै फिल्ममा उनीहरुको भूमिका छ भन्ने चाही ट्रेलरमा सस्पेन्स राखिएको छ ।



फिल्म`को ट्रेलर रिलिजसँगै फेसबुक, टिकटक र इन्स्ट्राहरुमा सोसल मेडियामा निकै पपुलर देखिएको छ । टिकटक र फेसबुकमा हज्जारौं कमेण्टहरु आएकोले त हजारौंले यो फिल्मका व्यग्र प्रतिक्षा गरेको फिल्मका कार्यकारी निर्माता एवं कलाकार प्रिन्स युवराज कार्की बताउँछन् ।
कलाकार एवं निर्माता अनिल पाण्डेका अनुसार कथा साच्चै मन छुने खालको पनि छ। ‘बिदेश मा हुने बाधा अबरोध अनी पारिवारिक उतार चडाब्लाई निकै सुक्ष्म तरिकाले यस फिल्मका निर्देशक शंकर घिमिरेले जस्ताको तस्तै उतार्नु भएको छ’- पाण्डेले भने- ‘यसले सबै रेकर्ड तोड्ने अपेक्षा गरेका छौं’

फिल्मको समग्र कथा मन परेकोले यो फिल्ममा अभिनय् गरेको कुरा फिल्मको मुख्य अभिनेता बिपिन कार्कीले बताएका छन । कार्की नेपालका सर्वाकालीक र निकै महंगो कलाकार मात्र होइन, हलिउडस्तरको कलाकार हुन् भन्ने आम धारणा रहेको छ फिल्ममा विपीनसँगै वर्षा राउत, पूजा चन्द, ऋचा घिमिरे, बुद्धी तमाङ, सुचित्रा उप्रेती, समारोह मैनाली, अनिल पाण्डे, प्रेम पाण्डे, शिवराज कार्की, दिपक अधिकारी, ज्याक बेल लगायत कलाकार हरु को मुख्य भूमिका रहेको छ ।

अनिल पाण्डे र शिवराज कार्कीको लगानी रहेको चलचित्रका कार्यकारी निर्माता प्रिन्स युवराज कार्की र श्रुती दाहाल रहेका छन् ।

सम्बन्धित समाचार

महावाणिज्यदूत  खनालद्वारा  विभिन्न भेटघाट तथा छलफल सम्पन्न
बिबिध

महावाणिज्यदूत खनालद्वारा विभिन्न भेटघाट तथा छलफल सम्पन्न

स्यानफ्रान्सिस्कोमा अन्तर्राष्ट्रिय आरोग्य दिवस -२०२६ कार्यक्रम सम्पन्न
बिबिध

स्यानफ्रान्सिस्कोमा अन्तर्राष्ट्रिय आरोग्य दिवस -२०२६ कार्यक्रम सम्पन्न

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण
Breaking News

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण

सुशासनयुक्त र भ्रष्टाचारमुक्त शासन व्यवस्थाका लागि युवा पुस्ताको माग जायज
Breaking News

सुशासनयुक्त र भ्रष्टाचारमुक्त शासन व्यवस्थाका लागि युवा पुस्ताको माग जायज

नेजाद्वारा पाण्डेमाथि गरिएको धम्कीको भर्त्सना
बिबिध

नेजाद्वारा पाण्डेमाथि गरिएको धम्कीको भर्त्सना

मुक्तिनाथ धाममा तीनदिने सत्संग भव्य रूपमा सम्पन्न
बिबिध

मुक्तिनाथ धाममा तीनदिने सत्संग भव्य रूपमा सम्पन्न

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result