Saturday, May 2, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

पिट्सबर्ग, क्यालिफोर्नियामा हराएका नेपाली निरजको शव फेला, सहयोगको लागि आव्हान !

पुस १७, २०८१ १०:०८ मा प्रकाशित
पिट्सबर्ग, क्यालिफोर्नियामा हराएका नेपाली निरजको शव फेला, सहयोगको लागि आव्हान !
Share on FacebookShare on Twitter

पिट्सबर्ग, क्यालिफोर्निया  । गत डिसेम्बर १५, २०२४ देखि हराइरहेका निरज श्रेष्ठको शव क्यालिफोर्निया बे एरीयाको पिट्सवर्ग मरिनास्थित उनकै घर नजिक समुन्द्र तटमा फेला परेको छ।

हाल निरजको शब पिट्सवर्ग पुलिसले राखेको छ र अन्तिम दाहसंस्कारको लागी स्थानिय Delta-X Organization ले व्यवस्थापन गरिरहेको जानकारी दिइएको छ ।
स्वर्गीय श्रेष्ठको १३ औ दिनसम्म काजक्रिया गर्न लाग्ने सम्पूर्ण खर्च बे एरीयाको रिच्मण्डमा रहेको मुक्तिनाथ घाम मन्दिरले बेहोर्ने भएको छ। मदरल्याण्ड नेपाल एवं मुक्तिनाथ धाम मन्दिरका संस्थापक अध्यक्ष अनिल पाण्डे , मुक्तिनाथ धामकै बोर्ड अफ टष्टी अध्यक्ष सूर्य शर्मा र कोषाध्यक्ष संजीव भट्टको उपस्थितीमा Delta X का अध्यक्ष मुकुन्द दवाडीलाई तत्काल सहयोग स्वरूप निरजको घरमै गएर परीवार समक्ष चेक हस्तान्तरण गरेको मुक्तिनाथ धामका अध्यक्ष अनिल पाण्डेले बताए ।

प्राप्त जानकारी अनुसार स्व: निरजको परिवारसंग समन्वय गरी पार्थिव शरीरको अन्त्यस्टि र १३ दिनको कर्म गर्न सम्पूर्ण व्यस्वस्थापन Delta X का शूभाष शाही दीपक अधिकारी र मनोहरा थापालेले स्थानीय प्रहरीसंग समन्वय गरीरहेका छन्

मुक्तिनाथ धाम मन्दिरले गरेको मृत आत्माले चीर शान्तिको कामना गर्दै बे एरीयामा रहेका अन्य संघ संस्था हरूलाई समेत यस बिषम परिस्थितीमा सहयोगको लागि अपिल समेत गरेको छ ।

काठमाण्डौं मैतीदेवीमा जन्मिएका निरज २०१७ मा आफ्नो परि वारको उज्ज्वल भविष्य निर्माण गर्न अमेरिका आएका थिए भने उनी पिट्सबर्गमै रहेको  Panda Express मा शेफको रूपमा कार्य रत थिए ।

निरजका परिवारलाई सहयोग गर्न NRNA , California ले आर्थिक सहयोग संकलन अभियान Go Fund सुरु गरेको छ। संकलित रकम अन्त्येष्टि खर्च, बेरोजगार श्रीमती र १९ महिनाकी छोरीलाई सहयोग गर्नका लागी उपलब्ध गराईने जानकारी दिईएको छ।

सहयोगका लागि https://gofund.me/b5245dc6  मा योगदान गर्न सकिनेछ। यस दुखद घडीमा नेपाली समुदायले निराजको परिवारप्रति सहानुभूति र सहयोगको अपिल गरेको छ।

सम्बन्धित समाचार

महावाणिज्यदूत  खनालद्वारा  विभिन्न भेटघाट तथा छलफल सम्पन्न
बिबिध

महावाणिज्यदूत खनालद्वारा विभिन्न भेटघाट तथा छलफल सम्पन्न

स्यानफ्रान्सिस्कोमा अन्तर्राष्ट्रिय आरोग्य दिवस -२०२६ कार्यक्रम सम्पन्न
बिबिध

स्यानफ्रान्सिस्कोमा अन्तर्राष्ट्रिय आरोग्य दिवस -२०२६ कार्यक्रम सम्पन्न

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण
Breaking News

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण

नेजाद्वारा पाण्डेमाथि गरिएको धम्कीको भर्त्सना
बिबिध

नेजाद्वारा पाण्डेमाथि गरिएको धम्कीको भर्त्सना

मुक्तिनाथ धाममा तीनदिने सत्संग भव्य रूपमा सम्पन्न
बिबिध

मुक्तिनाथ धाममा तीनदिने सत्संग भव्य रूपमा सम्पन्न

अमेरिकामा राधिका दासीको प्रवचन सुन्नेको घुईचो  !
बिबिध

अमेरिकामा राधिका दासीको प्रवचन सुन्नेको घुईचो !

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result