Saturday, May 2, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

एनडब्लुजिएनमा शीला थापाको टीम सर्वसम्मत चयन

माघ ७, २०८१ ११:२२ मा प्रकाशित
एनडब्लुजिएनमा शीला थापाको टीम सर्वसम्मत चयन
Share on FacebookShare on Twitter

स्यानफ्रान्सिस्को/ क्यालिफोर्निया
नेपाली महिला विश्व सञ्जाल (NWGN) क्यालिफोर्निया चेप्टरको १६औं अधिवेशनले शीला थापाको अध्यक्षतामा सर्वसम्मत रुपमा नयाँ कार्यसमिति चयन गरेको छ । गत शनिबार आयोजित एक कार्यक्रमको विच निवर्तमान अध्यक्ष लक्ष्मी खरेलले अध्यक्ष थापालाई कार्यभार सुम्पेकी हुन् । सर्वसम्मत नयाँ कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा तारा पौडेल चालिसे, महासचिवमा सोवे धिताल,सचिवमा अनुराधा अर्याल र कोषाध्यक्ष्यमा रिस्ता कार्की चयन भएका छन् ।
त्यसैगरी अस्मिता सापकोटा, बन्दना पराजुली, विन्दु सापकोटा, ईरा श्रेष्ठ, क्रान्ति अर्याल भण्डारी, रामदेवी पालिखे श्रेष्ठ, रीता राउत, सपना शर्मा र सोयक्क्षा जिसी बोर्ड अफ डाइरेक्टरमा चयन भएका छन् । निवर्तमान अध्यक्ष लक्ष्मी खरेलले नवगठित कार्यसमितिलाई सफलताको शुभकामना दिदै आफ्नो कार्यकालको सफलतामा सम्पूर्ण एनडब्लुजिएनको टीम र नेपाली समुदायको सहयोगप्रति आभार प्रकट गरिन् । ‘विगत दुई वर्षमा मेरो टीम र नेपाली समुदायको सहयोगको कारण हामीले अमेरिकामा मात्र होइन नेपालका वस्तीहरुमा पनि सहयोगका अभियान संचालन गर्न सफल भयौ’, खरेलले भनिन् । कार्यक्रममा नवनिर्वाचित अध्यक्ष शीला थापाले सबैको साथ र सहयोगले आफ्नो टीमले कार्य गर्ने बताउँदै संस्थाको सर्वोपरी हितमा आफ्नो कमिटीले काम गर्ने प्रतिबद्धता जनाइन् । संस्थाको आय-ब्यय विवरणको प्रस्तुति, पुरानो कार्य समितिलाई बिदाई र नयाँ कार्यसमितिको स्वागत गरिएको कार्यक्रममा संस्थाका पूर्व अध्यक्षहरु, साहित्यकार रीतादेवी प्रधान एआरएनए आइसिसी सदस्य उत्तम कार्की,बिन्दु सापकोटा, गीता डंगोल, न्यान्सका पूर्व अध्यक्ष ईश्वर सिटौला, एनआरएनए पश्चिम क्षेत्रिय संयोजक विष्णु केसी लगायतका बे एरियाका समाजसेवीहरु उपस्थित थिए। प्रज्ञा वाग्लेको संचालनमा भएको कार्यक्रममा संस्थामा सहयोग पुऱ्याउने विभिन्न महिला समाजसेवीलाई सम्मान गरिएको थियो ।

सम्बन्धित समाचार

देशको रूपान्तरणका लागि डिजिटल आधुनिकीकरण आवश्यक
प्रवास

देशको रूपान्तरणका लागि डिजिटल आधुनिकीकरण आवश्यक

मुक्तिनाथ धाममा ‘मनसुन स्मृति डेक’ स्थापना
Breaking News

मुक्तिनाथ धाममा ‘मनसुन स्मृति डेक’ स्थापना

एनआरएनए अमेरिकाका दुबै कमिटिहरु एक हुने सहमति
प्रवास

एनआरएनए अमेरिकाका दुबै कमिटिहरु एक हुने सहमति

कोलोराडोमा आयोजित नयांवर्ष शुभकामना सांस्कृतीक सांझमा बिमल डांगी
प्रवास

कोलोराडोमा आयोजित नयांवर्ष शुभकामना सांस्कृतीक सांझमा बिमल डांगी

जय नेपाल फाउन्डेशन टेक्सस च्याप्टरद्वारा नयाँ वर्षको अवसरमा शुभकामना कार्यक्रम आयोजना
प्रवास

जय नेपाल फाउन्डेशन टेक्सस च्याप्टरद्वारा नयाँ वर्षको अवसरमा शुभकामना कार्यक्रम आयोजना

नेपाली जनसम्पर्क समिति विश्व संजालद्वारा नयाँ वर्षको अवसरमा शुभकामना कार्यक्रम आयोजना
प्रवास

नेपाली जनसम्पर्क समिति विश्व संजालद्वारा नयाँ वर्षको अवसरमा शुभकामना कार्यक्रम आयोजना

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result