Thursday, April 30, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

सिलिकनभ्याली भाषा स्कुलले वसञ्त पञ्चमी मनायो

माघ २३, २०८१ ११:२९ मा प्रकाशित
सिलिकनभ्याली भाषा स्कुलले  वसञ्त पञ्चमी मनायो

Screenshot

Share on FacebookShare on Twitter

फेब्रुअरी ४
नेपाली बालवालिकालाई नेपाली भाषा पढनपाठन गर्दै आएको सिलिकनभ्याली भाषा स्कुलले यसवर्षको वसन्त पंचमी (सरस्वती पूजा) मनाएको छ । सनिभेलको सेरापार्ककमा सिलिकनभ्याली नेपाली भाषा स्कुलले सरस्वती पूजा सम्पन्न गरेको छ । सो कार्यक्रममा अनेसास क्यालिफोर्निया च्यापटर र न्यान्सको पनि सहभागिता रहेको कार्यक्रम पुरोहित चक्रपाणी अर्यालले वैदिक विधिबद्वारा सरस्वतीको पूजा गराएको अभिभावक राजेन्द्र अधिकारीले जानकारी दिए । अधिकारीका अनुसार कार्यक्रममा पूजापश्चात ४८ जना बालबालिकालाई सरस्वतीको प्रतिक स्वरूप कलम कापी वितरण गरिएको थियो भने उपस्थित सबैलाई चिया र प्रसाद व्यवस्था गरिएको थियो ।

Screenshot

भाषा स्कुलकी संस्थापक शिक्षिका गीता बजगाईॅको संयोजनमा भएको कार्यक्रमा सन्नी सगरमाथा समाजका अध्यक्षले चियाको व्यवस्था मिलाएका थिए भने सम्पूर्ण अभिभाकहरूले घरखरबाट प्रसाद ल्याएका थिए । स्कुलले हाल Sunnyvale public library (city of Sunnyvale )को कक्षा कोठामा प्रत्येक आइतबार बेलुका ४-बजे देखि ६ बजेसम्म पठनपाठन सुचारु गरेको छ
भाषा स्कुलले बालवालिकालाई कक्षा कोठामा पठनपाठन मात्रै नगरेर नेपाली चाडपर्व, रितीरिवाज,धर्म संस्कृति इत्यादिको पुस्तातरणको लागि प्रत्यक्ष रूपमा कार्यक्रमहरु गरेको छ । सबैलाई भाषा कक्षा अभियानमा जोडिएर आफ्ना बालबालिका लाई नेपाली भाषा पढ्न एवं लेख्न सिकाउने अभियानमा सहयोग गर्न आग्रह समेत गरेको छ । सो कार्यक्रममा नेपाली कम्युनिटी सेन्टरको भवन खरिदको लागि भाष कक्षाको तर्फवाट सहयोग रकम हस्तान्तरण गरिएको थियो ।

सम्बन्धित समाचार

देशको रूपान्तरणका लागि डिजिटल आधुनिकीकरण आवश्यक
प्रवास

देशको रूपान्तरणका लागि डिजिटल आधुनिकीकरण आवश्यक

एनआरएनए अमेरिकाका दुबै कमिटिहरु एक हुने सहमति
प्रवास

एनआरएनए अमेरिकाका दुबै कमिटिहरु एक हुने सहमति

कोलोराडोमा आयोजित नयांवर्ष शुभकामना सांस्कृतीक सांझमा बिमल डांगी
प्रवास

कोलोराडोमा आयोजित नयांवर्ष शुभकामना सांस्कृतीक सांझमा बिमल डांगी

जय नेपाल फाउन्डेशन टेक्सस च्याप्टरद्वारा नयाँ वर्षको अवसरमा शुभकामना कार्यक्रम आयोजना
प्रवास

जय नेपाल फाउन्डेशन टेक्सस च्याप्टरद्वारा नयाँ वर्षको अवसरमा शुभकामना कार्यक्रम आयोजना

नेपाली जनसम्पर्क समिति विश्व संजालद्वारा नयाँ वर्षको अवसरमा शुभकामना कार्यक्रम आयोजना
प्रवास

नेपाली जनसम्पर्क समिति विश्व संजालद्वारा नयाँ वर्षको अवसरमा शुभकामना कार्यक्रम आयोजना

अमेरिकामा साहित्यकार लम्साललाई ‘सुन्नेको लर्को’ !
Breaking News

अमेरिकामा साहित्यकार लम्साललाई ‘सुन्नेको लर्को’ !

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result