बिबिध

दृश्यावलोकन स्तम्भ बनाउन समय थपिँदै

काठमाडौँ,२४ साउन / काठमाडौँ भ्यू टावर(दृश्यावलोकन स्तम्भ) निर्माणका लागि पहिलो चरणको सयम सकिनै लाग्दासम्म काम अघि बढ्न सकेको छैन ।...

विस्तृत पढ्नुहोस्

बिम्स्टेक शिखर सम्मेलनका लागि तार व्यवस्थापन

काठमाडौँ, २४ साउन / काठमाडौँ महानगरपालिकाले सडक छेउमा अव्यवस्थित रूपमा छरिएर रहेका तार व्यवस्थापन गर्न थालेको छ । आगामी भदौ...

विस्तृत पढ्नुहोस्

बालविकास केन्द्रमा सत्तरी प्रतिशत हाजिरी अनिवार्य

काठमाडौँ, २३ साउन / प्रारम्भिक बालविकास केन्द्र वार्षिक न्यूनतम् २२० दिन खुल्नुपर्ने र ७० प्रतिशत हाजिरी हुनुपर्ने नयाँ मापदण्ड तय...

विस्तृत पढ्नुहोस्

पाँच अर्ब लगानीमा ‘राष्ट्रिय प्राणी उद्यान’ बन्दै

काठमाडाँै, २३ साउन / सरकारले भक्तपुरको सूर्यविनायकमा निमार्णाधीन ‘राष्ट्रिय प्राणी उद्यान’ को गुरुयोजना तयार गरेको छ । वन तथा वातावरण...

विस्तृत पढ्नुहोस्

डिएनए परीक्षणबाट जनावरको क्षेत्र छुट्याउन सम्भव

ललितपुर, २२ साउन ९ /जनावरको शरीरको कुनै पनि अङ्गका आधारमा त्यो कुन क्षेत्रको जनावर हो, अब सजिलै छुट्याउन सकिने भएको...

विस्तृत पढ्नुहोस्

अर्थाभावका कारण सगरमाथा औषधालयको सेवा बन्द

गाईघाट, उदयपुर, २० साउन / जिल्ला सदरमुकाम गाईघाटस्थित बोक्सेमा सञ्चालन हुँदै आएको सगरमाथा क्षेत्रकै सबैभन्दा पुरानो सगरमाथा आयुर्वेदिक औषधालयले दिँदै...

विस्तृत पढ्नुहोस्

कक्षा पाँचमा एक विद्यार्थी पाँच शिक्षक

जाजरकोट, १७ साउन / डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका– १ रल्लीमा रहेको महाकवि आधारभूत विद्यालयको कक्षा पाँचमा एक विद्यार्थीलाई पढाउन पाँच शिक्षक...

विस्तृत पढ्नुहोस्

ठूला अस्पतालले नै सिधै मिसाउँछन् ढलमा फोहर पानी

काठमाडौँ, १४ साउन / संघीय राजधानीका ठूला अस्पतालले नै फोहर पानी प्रशोधन नगरी सिधै सार्वजनिक ढलमा मिसाउने गरेको एक अध्ययनले...

विस्तृत पढ्नुहोस्

जुम्लामा चुकेनी जलविद्युत् निर्माण हुने

सुर्खेत, १३ साउन / जुम्लाको पातारासी गाउँपालिका–१ गडीगाउँमा रु ४२ करोडमा चुकेनी साना जलविद्युत् आयोजना निर्माण हुने भएको छ ।...

विस्तृत पढ्नुहोस्

ग्यास पाइप घर घरमा पु-याइने

विराटनगर, ११ साउन / विराटनगर महानगरपालिका–१४ स्थित श्रीकृष्ण गौ सेवा समितिद्वारा सञ्चालित गौशालाले घर घरमा ग्यास पु¥याउने उद्देश्यले योजना सञ्चालन...

विस्तृत पढ्नुहोस्
Page 22 of 42 1 21 22 23 42

Facebook