ट्रेन्डिंग न्यूज्

रूकुम पुगेर प्रचण्डकाे धम्की फेरि अर्को माओवादी जन्मन्छ

काठमाडौै । भेनेजुएला प्रकरणमा दिएकाे बक्तव्यका कारण पार्टी भित्र र बाहिर पनि विवादमा परेका नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’...

विस्तृत पढ्नुहोस्

पत्रकारका सम्वन्धमा  सर्वोच्च अदालतकाे फैसलामा   ‘भ्याकेट’ जान्छाै : मन्त्री बाँस्कोटा

  काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले श्रमजीवी पत्रकारको पारिश्रमिकका विषयमा सर्वोच्च अदालतले हालै गरेको आदेशका सम्बन्धमा  पुनरावेदन ‘भ्याकेट’ मा...

विस्तृत पढ्नुहोस्

८ सय ४८ उपसचिवको समायोजन

काठमाडौँ ।  सरकारले ८ सय ४८ उपसचिवको समायोजन गरेको छ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका प्रवक्ता सुरेश अधिकारीले ‘कर्मचारी...

विस्तृत पढ्नुहोस्

मानव तस्करी गरी अलपत्र पारिएको आशङ्कामा भारतबाट एक सय ७९ जना नेपालीको उद्धार

काठमाडौँ ।  मानव तस्करी गरी अलपत्र पारिएको आशङ्कामा भारतबाट १७९ जना नेपालीको उद्धार गरिएको छ । मुलुकका विभिन्न जिल्लाबाट वैदेशिक...

विस्तृत पढ्नुहोस्

मेलम्चीको ठेकेदार सिएमसीसँगको सम्झौता रद्द

रमेश लम्साल काठमाडौँ ।  सरकारले मेलम्ची खानेपानी आयोजनाको ठेकेदार इटालीको कम्पनी सिएमसीको ठेक्का सम्झौता रद्द गरेको छ ।  पछिल्लो समय...

विस्तृत पढ्नुहोस्

प्रतिरक्षा खर्चमा अमेरिका–दक्षिण कोरियाबीच सहमति

सियोल ।  दक्षिण कोरिया र संयुक्तराज्य अमेरिकाबीच कोरियामा तैनाथ अमेरिकी सेनाको खर्चको व्ययभार दुबै मुलुकले दामासाहीले व्यहोर्ने बारेमा नयाँ सहमति...

विस्तृत पढ्नुहोस्

भेनेजुएला संकटबारे मोन्टेभिडियोमा अन्तर्राष्ट्रिय सम्मेलन

मोन्टेभिडिओ ।  भेनेजुएलामा जारी राजनीतिक संकट समाधानको लागि उरुग्वेको राजधानी मोन्टेभिडियो बिहीबार एक अन्तराष्ट्रिय स्तरको बैठक सुरु हुने भएको छ...

विस्तृत पढ्नुहोस्

गोली हानाहनमा दश भारतीय माओवादी मारिए

नयाँ दिल्ली ।  मध्य भारतीय राज्य छत्तिसगढमा बिहीबार सरकार सुरक्षा बल र भारतीय माओवादीबीच भएको दोहोरो भिडन्तमा परी कम्तीमा दश...

विस्तृत पढ्नुहोस्

अमेरिका र  चीन  सहकार्य विश्वको चाहना : अमेरिकाका लागि चिनियाँ राजदूत

  वासिङटन ।  संयुक्त राज्य अमेरिकाका लागि चीनका राजदूत कुइ चिनकाइले विश्वले चीन र अमेरिकाबीच यस पहिलेभन्दा अझ सशक्त सहकार्यको...

विस्तृत पढ्नुहोस्

वीर गणेशमान राष्ट्रिय बक्सिङ  : चन्द्रकला र सुलभ फाइनलमा भिड्ने

काठमाडौं । त्रिभुवन आर्मी क्लबकी चन्द्रकला थापा र नेपाल एपीएफ क्लबकी सुलभ थापामगरले वीर गणेशमान राष्ट्रिय बक्सिङ च्याम्पियनसिपकाे  फाइनलमा भिड्ने भएका...

विस्तृत पढ्नुहोस्

मन्त्रिपरिषद्को निर्णय,  वैदेशिक लगानी भित्र्याउन :  हेजिङ फण्ड नियमावली जारी

–रमेश लम्साल काठमाडौँ ।  जलविद्युत् आयोजनामा विदेशी लगानी भित्र्याउने लक्ष्यसाथ सरकारले ‘हेजिङ फण्डसम्बन्धी नियमावली, २०७५’ जारी गरेको छ । परिवत्र्य मुद्रामा...

विस्तृत पढ्नुहोस्

फिफा वरियतामा नेपाल यथावत : दक्षिण एशियाली राष्ट्रको अवस्था खक्कियो

काठमाडौँ ।  विश्व फुटबल महासङ्घ (फिफा)ले आज आज सार्वजनिक गरेको वरियतामा नेपाल १६१ आँंै स्थानमा यथावत नै रहेको छ ।...

विस्तृत पढ्नुहोस्

नेविसंघकाे  तदर्थ कार्यसमिति बनाउने तयारी, शुक्रवार सम्म टुङ्गाे लगाइने 

काठमाडौं ।  नेपाली काँग्रेसमा  नेपाल विद्यार्थी संघको पदावधि समाप्त भइसकेको वर्तमान केन्द्रीय समितिलाई निरन्तरता नदिने पक्षमा आवाज बलियो हुँदै गएको छ...

विस्तृत पढ्नुहोस्

बाग्मती सरसफाइ महाअभियानको तीन सय हप्तामा विशेष कार्यक्रम आयोजन

काठमाडौँ ।  ‘स्वच्छता मेरो पहिचान : सफाइ मेरो योगदान’ भन्ने मूल नाराका साथ बाग्मती सरसफाइ महाअभियानको ३००आँँै हप्ताका अवसरमा विशेष...

विस्तृत पढ्नुहोस्
Page 295 of 342 1 294 295 296 342

Facebook