काठमाडौँ, १३ पुस : राष्ट्रिय जागरण परिषद् नेपालका पदाधिकारीले मुलुकका भू–राजनीतिक अवस्थालाई हेक्का गरेर मात्र नागरिकतासम्बन्धी विषयमा निष्कर्षमा पुग्न सुझाव...
विस्तृत पढ्नुहोस्काठमाडौं पुस १२। सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी नेकपाकाे राजनधानीमा जारी स्थायी कमिटि बैठकमा बिहिवार प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी ओलीले कमिटि...
विस्तृत पढ्नुहोस्काठमाडौँ, १२ पुस (रासस) ः बहुप्रतिक्षित राष्ट्रिय गौरवको मेलम्ची खानेपानी आयोजनाको बाँकी काम अगाडि बढाउन खानेपानी मन्त्रालयलाई बाटो खुला भएको...
विस्तृत पढ्नुहोस्काठमाडौँ, १२ पुस : नेपाली काङ्ग्रेसका नेता कृष्णप्रसाद सिटौलाले धर्मका बारेमा काङ्ग्रेसले नेपालको संविधानमा भएको व्यवस्थालाई अपनत्व लिएको भन्दै यसमा...
विस्तृत पढ्नुहोस्काठमाडौँ, १२ पुस : वैदेशिक रोजगारमा जाने व्यक्तिको नक्कली बीमा गराई ठगी गरेको आरोपमा पक्राउ परेका छमध्ये तीनजना पुर्पक्षका...
विस्तृत पढ्नुहोस्काठमाडौँ, १२ पुस : गैरआवासीय नेपालीले नेपाली नागरिक सरह नै नागरिकता प्रमाणपत्र दिने व्यवस्था गर्न माग गरेका छन् । प्रतिनिधिसभा,...
विस्तृत पढ्नुहोस्काठमाडौँ, १२ पुस : प्रधानमन्त्री केपी शर्मा ओलीले अब बन्ने धरहरामा इतिहास झल्कने र आधुनिकता टल्कने बताउनुभएको छ । राष्ट्रिय...
विस्तृत पढ्नुहोस्काठमाडौँ, १२ पुस : काठमाडौँको बूढानीलकण्ठस्थित जस्ताको टहरोभित्र आज एक व्यक्ति मृत भेटिएका छन् । बूढानीलकण्ठ नगरपालिका–७ च्यासिङ्टोलस्थित जस्ताको टहरोमा बस्दै...
विस्तृत पढ्नुहोस्दमौली, १२ पुस : नेपाल पत्रकार महासङ्घका अध्यक्ष गोविन्द आचार्यले सामाजिक सञ्जाल प्रयोग गर्दा पत्रकारले अपनाउनुपर्ने आचारसंहिता बनाउन लागिएको बताउनुभएको...
विस्तृत पढ्नुहोस्काठमाडौँ, १२ पुस : पूर्वप्रधानमन्त्री झलनाथ खनालले देशको प्रतिष्ठासँग गाँसिएको राष्ट्रिय गौरवको मेलम्ची खानेपानी आयोजनाको समयावधि लम्बिन नदिन सबैपक्षले...
विस्तृत पढ्नुहोस्–अशोक घिमिरे काठमाडौँ, १२ पुस : नेपाली श्रमिकका लागि आकर्षक गन्तव्यका रुपमा ठहरिएको दक्षिण कोरियामा एक दशकको अवधिमा झण्डै...
विस्तृत पढ्नुहोस्वालिङ, १२ पुस : यस वर्ष स्याङ्जाबाट करिब रु ४७ करोडको सुन्तला बिक्री हुने अनुमान छ । कृषि ज्ञान केन्द्र...
विस्तृत पढ्नुहोस्तुलसीपुर, १२ पुस : के तपाइँ सवारी चलाउँदा मोबाइल फोनमा कुरा गर्दै हुनुहुन्छ ? हुनुहुन्छ भने कारवाहीमा पर्नुहोला ।...
विस्तृत पढ्नुहोस्काठमाडौँ, १२ पुस : अष्ट्रेलियामा त्यहाँको बिग बास लिग खेलिरहेका नेपाली राष्ट्रिय टोलीका लेग स्पिनर सन्दीप लामिछानेले लगातार तीन खेलमा...
विस्तृत पढ्नुहोस्काठमाडाैं पुस १२ : सरकारले नेपाल र अमेरिका बीचकाे पर्यटन भिषा शुल्कमा परिमार्जन गरेकाे छ । मन्त्रिपरिषद्को यही पुस ६ र...
विस्तृत पढ्नुहोस्