Breaking News

हराएको मकालुको विमान दुर्घटनाग्रस्त

सुर्खेत, २ जेठ / सुर्खेतबाट हुम्लाको सिमीकोटका लागि उडेपछि सम्पर्कविहिन भएको मकालु एयरको कार्गो विमान दुर्घटनाग्रस्त अवस्थामा फेला परेको छ...

विस्तृत पढ्नुहोस्

एकताबारे अन्योल चिर्न अध्यक्षद्वयबीच भेटवार्ता

काठमाडाँै, २ जेठ /पार्टीको एकता प्रक्रियालाई टुंगोमा पु-याउने विषयमा प्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेकपा...

विस्तृत पढ्नुहोस्

कुनै पनि दिन पार्टी एकता हुन सक्छ : प्रधानमन्त्री ओली

काठमाडौँ, १ जेठ ९रासस : प्रधानमन्त्री एवं नेकपा ९एमाले० का अध्यक्ष केपी शर्मा ओलीले अन्य तयारी बाँकी नरहेकाले चुनावमा गरिएको...

विस्तृत पढ्नुहोस्

शंकराचार्य निश्चलानन्द सरस्वतीको नागरिक अभिनन्दन

काठमाडौँ, १ जेठ / जगन्नाथपुरीस्थित पूर्व यामना ऋग्वेद गोवद्र्धन मठका शंकराचार्य निश्चलानन्द सरस्वतीको नागरिक अभिनन्दन गरियो । नेपालको साताव्यापी धार्मिक...

विस्तृत पढ्नुहोस्

भारतीय प्रधानमन्त्री मोदीको भ्रमणले जनकपुरलाई पर्यटकीय गन्तव्य बनाउन मद्दत

जनकपुरधाम, १ जेठ / भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको जनकपुरधाम आगमनबाट यहाँको पर्यटकीय विकासमा आशाको किरण छाएको छ । माता जानकीप्रति...

विस्तृत पढ्नुहोस्

राष्ट्रपतिसमक्ष प्रतिवेदन पेश

काठमाडौँ, ३१ वैशाख / राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष कामु प्रधानन्यायाधीश दीपकराज जोशीले न्यायपरिषद् तथा न्याय सेवा आयोगको वार्षिक प्रतिवेदन पेश गर्नुभएको...

विस्तृत पढ्नुहोस्

राष्ट्रिय फुटबल टोलीका पूर्वकप्तान शाहको निधन

काठमाडौँ, ३१ वैशाख / नेपालीे राष्ट्रिय फुटबल टोलीका पूर्वकप्तान मणिविक्रम शाहको आज साँझ ५ बजेर ४२ मिनेट जाँदा ५१ वर्षका...

विस्तृत पढ्नुहोस्

शंकराचार्य सरस्वतीलाई पशुपतिमा अभिनन्दन

काठमाडौँ, ३१ वैशाख / जगन्नाथपुरीस्थित पूर्व यामना ऋग्वेद गोवद्र्धन मठका शंकराचार्य निश्चलानन्द सरस्वतीलाई आज पशुपति क्षेत्र विकास कोषले अभिनन्दन गरेको...

विस्तृत पढ्नुहोस्

विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथिको छलफल जारी

काठमाडौँ, ३१ वैशाख / संघीय संसद्, प्रतिनिधिसभाको आजको बैठकमा आर्थिक वर्ष २०७५÷७६ का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता (कर...

विस्तृत पढ्नुहोस्

सार्वजनिक प्रशासन दक्ष, स्वच्छ, स्वतन्त्र र निष्पक्ष हुन आवश्यक छ : प्रम ओली

काठमाडौँ, ३१ वैशाख / प्रधानमन्त्री केपी शर्मा ओलीले देशलाई तीव्र विकास, समृद्धि र समानताको बाटोमा लैजान चाहेको बताउनुभएको छ ।...

विस्तृत पढ्नुहोस्
Page 472 of 479 1 471 472 473 479

Facebook