Wednesday, April 15, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

महिला क्रिकेट च्याम्पियनको उपाधि एपीएफको पोल्टामा

पुस १८, २०८० ६:५९ मा प्रकाशित
महिला क्रिकेट च्याम्पियनको उपाधि एपीएफको पोल्टामा
Share on FacebookShare on Twitter

काठमाडौं । नेपाल एपीएफ क्लबले प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि हात पारेको छ। आज भएको खेलमा उसले कोशी प्रदेशलाई ११ रनले हराएको हो ।

रुविनाले रन बनाए पनि १ सय १६ रनको लक्ष्य लिएर आएको कोशीले निर्धारित २० ओभरमा ४ विकेट गुमाई १ सय ३ रनमात्र बनाउन सक्यो । अन्तिम ओभरमा कोशीलाई विजयका लागि १७ रन चाहिने अवस्थामा करुणा भण्डारीले रुविनालाई ज्योति पाण्डेबाट स्टम्प आउट गराइन् । रुविनाले ५८ बल खेली ७ चौका र १ छक्का प्रहार गर्दै ६२ रन बनाइन् ।

रुविना र अप्सरी बेगमले सुरुआतमा खेल्न सकेका थिएनन् । अप्सरी २२ बल खेली ८ रनमा सोनु खड्काको सिधा थ्रोमा रनआउट भइन् । रुविनाले दोस्रो विकेटमा काजल श्रेष्ठसँग ६० रनको साझेदारी गरिन् । काजलले २९ बल खेली १ चौका प्रहार गरि २२ रन बनाइन् । लकिता राजवंशी ६ रनमा रनआउट भइन् । एपीएफबाट कप्तान सीता रानामगर र करुणाले १–१ विकेट लिइन् ।

राउन्ड रोबिन लिगको खेलमा एपीएफ अपराजित रहि विजेता बनेको हो । टोलीले राउन्ड रोबिन लिगमा सबै ७ खेल जितेको थियो । एपीएफले राउन्ड रोबिन लिग र क्वालिफायर १ मा कोशीलाई पराजित गरि फाइनल पुगेको थियो ।

दुई वर्षपछि एपीएफ पुनः प्रधानमन्त्री कप जित्न सफल भएको हो ।

सम्बन्धित समाचार

डिसीको जहाज दुर्घटनामा सबै मारिएको आशंका !
Breaking News

डिसीको जहाज दुर्घटनामा सबै मारिएको आशंका !

बे एरियामा ‘आइस’को गतिविधि बढ्यो !
Breaking News

बे एरियामा ‘आइस’को गतिविधि बढ्यो !

‘तेलभिसा’ अमेरिकाको ३० वटा स्थानमा प्रदर्शन हुदै
अमेरिका समाचार

तेलभिसा अमेरिकाको ३० वटा स्थानमा प्रदर्शन हुदै

‘तेलभिसा’ अमेरिकाको ३० वटा स्थानमा प्रदर्शन हुदै
अन्तर्वार्ता

सान्फ्रान्सिस्कोमा ५ दिने कन्सुलर सेवा शुरू

काउन्सिलरमा शपथ लिएसँगै  भट्टराईलाई मेयर बन्ने वाटो खुल्ला !
Breaking News

काउन्सिलरमा शपथ लिएसँगै भट्टराईलाई मेयर बन्ने वाटो खुल्ला !

‘तेल भिसा’ फिल्म मंसीर ७ मा रिलिज हुदै
आप्रबास मामिला

‘तेल भिसा’ फिल्म मंसीर ७ मा रिलिज हुदै

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result