Wednesday, June 17, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

२०३६ सालमा बीपीलाई हानिएकाे गाेली थाप्ने तारानाथ काेइराला रहेनन 

पुस २४, २०७५ १:३२ मा प्रकाशित
२०३६ सालमा बीपीलाई हानिएकाे गाेली थाप्ने तारानाथ काेइराला रहेनन 
Share on FacebookShare on Twitter

काठमाडाै । पञ्चायती व्यवस्था विरूद्द जनमत बनाउने क्रममा नेपाली काँग्रेसका तत्कालिन सभापति वीपी काेइराला माथि शासकले हानेकाे गाेली थापेर वीपीलाई बचाएका तारानाथ काेइरालाकाे मंगलवार निधन भएकाे छ ।  २०३६ सालमा स्याङ्जाको राङखोलामा बीपी कोइरालालाई लक्षित हानिएकाे गाेली छेक्दा तारानाथकाे गाेडामा लागेकाे थियाे ।

साेही घटना पछि  नेपाली काँग्रेस लमजुझका सस्थापक सभापति नारानाथ काेइरालाकाे एउटा गाेडा काट्नु परेकाे थियाे । जनमत संग्रहमा बहुदलकाे पक्षामा प्रचार गर्न वीपी काेइरालाकाे पश्चिम भ्रमणका क्रममा स्याङ्जाकाे राङखाेलामा भएकाे विशाल आमसभा पछि साे घटना भएकाे थियाे ।

खुलेर काँग्रेस हुँ भन्न नसक्ने अबस्था पनि लुकीलुकी काँग्रेसको संगठन निर्माणमा लाग्ने कोइराला पार्टी पक्तिंमा जिउँदो शहिदको रुपमा चिरपरिचित थिए । बहुदल पुर्वाहाली पछि भने उनले पार्टीमा कुनै भुमिका पाएनन ।

राष्ट्रिय अपाङ्ग सेवा काेषका पूर्व अध्यक्ष तारानाथ पछिल्लाे समय  आन्द्रासम्बन्धी समस्याका कारण  मणिपाल शिक्षण अस्पतालमा उपचाररत थिए ।

लमजुङको कोइरालाफाँटमा जन्मिएका तारानाथ पछि दुइपिप्ले बसाँइ सरेका थिए ।

सम्बन्धित समाचार

सुशासनयुक्त र भ्रष्टाचारमुक्त शासन व्यवस्थाका लागि युवा पुस्ताको माग जायज
Breaking News

सुशासनयुक्त र भ्रष्टाचारमुक्त शासन व्यवस्थाका लागि युवा पुस्ताको माग जायज

मुक्तिनाथ धाममा ‘मनसुन स्मृति डेक’ स्थापना
Breaking News

मुक्तिनाथ धाममा ‘मनसुन स्मृति डेक’ स्थापना

जय नेपाल फाउनडेशनद्वारा स्ववियु निर्वाचनको सन्दर्भमा बहस कार्यक्रम संचालन
मुख्य समाचार

जय नेपाल फाउनडेशनद्वारा स्ववियु निर्वाचनको सन्दर्भमा बहस कार्यक्रम संचालन

जय नेपाल इन्टरनेशनल फाउण्डेसन ग्लोबल युथ नेटवर्कद्वारा बिद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण
प्रवास

जय नेपाल इन्टरनेशनल फाउण्डेसन ग्लोबल युथ नेटवर्कद्वारा बिद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण

जय नेपाल इन्टरनेशनल फाउन्डेसनले ग्लोबल महिला नेटवर्कको घोषणा गर्दै
प्रवास

जय नेपाल इन्टरनेशनल फाउन्डेसनले ग्लोबल महिला नेटवर्कको घोषणा गर्दै

डिसीको जहाज दुर्घटनामा सबै मारिएको आशंका !
Breaking News

डिसीको जहाज दुर्घटनामा सबै मारिएको आशंका !

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result