Tuesday, December 5, 2023
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

पृथ्वीजयन्ती मनाउँदा कसैले हीनताबोध गर्न नहुने लिङदेनको धारणा

पुस २७, २०७९ ८:१३ मा प्रकाशित
पृथ्वीजयन्ती मनाउँदा कसैले हीनताबोध गर्न नहुने लिङदेनको धारणा
Share on FacebookShare on Twitter

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले पृथ्वीजयन्ती एवं राष्ट्रिय एकता दिवसलाई राष्ट्रले उत्सवका रूपमा मनाउँदा कसैले हिनताबोध गर्नु नपर्ने बताएका छन् । जोड दिएका छन् । तीन सय एकऔँँ पृथ्वीजयन्ती तथा राष्ट्रिय एकता दिवसका अवसरमा राप्रपाद्वारा आज भृकुटीमण्डपमा आयोजित जलपान समारोहमा बोल्दै उनले यस्तो धारणा ब्यक्त गरेका हुन् ।

उनले भने, ‘एकता दिवस मनाउँदा कसैले हिनताबोध गर्न पर्दैन, पृथ्वी थिए, त्यसैले नेपाल भन्ने राष्ट्र छ, नेपाल छ । त्यसै कारण पद र प्रतिष्ठा पाएका छौँ, उपेक्षामा परेको यो दिनलाई नयाँ सरकारले सार्वजनिक बिदा दिएर सुकार्यको काम गरेको छ । पार्टीका तर्फबाट धन्यवाद ज्ञापन र निर्णयको स्वागत गर्छु ।’

एक प्रश्नको जवाफमा सरकारका प्राथमिकतामा आफूले उठाएका पृथ्वी जयन्तीलगायतका मुद्दा समेटिएकाले सरकारमा जान ढोका खोलेको उल्लेख गरे ।

सम्बन्धित समाचार

वसन्तपुरमा फागुन १ गते दियो बालेर राजतन्त्र फर्काउने दुर्गा प्रसाईंको घोषणा
ट्रेन्डिंग न्यूज्

वसन्तपुरमा फागुन १ गते दियो बालेर राजतन्त्र फर्काउने दुर्गा प्रसाईंको घोषणा

कांग्रेसको मिसन पुरा गर्ने हो भने गुटगत लडाईं त्याग्न सक्नुपर्छ : शेखर कोइराला
मुख्य समाचार

कांग्रेसको मिसन पुरा गर्ने हो भने गुटगत लडाईं त्याग्न सक्नुपर्छ : शेखर कोइराला

राष्ट्रिय सभाको निर्वाचन आगामी माघ ११ मा गर्ने
ट्रेन्डिंग न्यूज्

राष्ट्रिय सभाको निर्वाचन आगामी माघ ११ मा गर्ने

आजबाट द्रुत बस सेवा पुनः सुचारु
ट्रेन्डिंग न्यूज्

आजबाट द्रुत बस सेवा पुनः सुचारु

आजबाट लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान सुरु
ट्रेन्डिंग न्यूज्

आजबाट लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान सुरु

तीनकुनेमा भोलि पनि प्रदर्शन हुन्छ :  दुर्गा प्रसाईं
ट्रेन्डिंग न्यूज्

तीनकुनेमा भोलि पनि प्रदर्शन हुन्छ : दुर्गा प्रसाईं

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result