Wednesday, June 17, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

घले समुदायलाई आदिवासी जनजातिमा सूचिकृत गर्ने प्रतिबद्धता

माघ १, २०७५ १:५३ मा प्रकाशित
घले समुदायलाई आदिवासी जनजातिमा सूचिकृत गर्ने प्रतिबद्धता

3n] Nxf];/df emfFqmL / emfFsL lnMn kmª -3n] ;dfh_ s]Gb|Lo sfof{nosf] cfof]hgfdf wflbªa];Ldf Nxf];f/sf] ca;/df d+unaf/ jgemfFqmL;lxtsf] emfFsL k|:t't ul/Fb} . t:jL/ M ;Ltf/fd clwsf/L, wflbª, /f;;

Share on FacebookShare on Twitter

धादिङ ।  नेकपाका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले घले समुदायलाई आदिवासी जनजातिमा सूचिकृत गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।

घले समुदायको ल्होसारको अवसरमा आज धादिङबेसीमा आयोजित कार्यक्रममा शुभकामना व्यक्त गर्दै उहाँले आफ्नो पहिचान र संस्कृतिलाई जोगाइ राख्न आग्रह गर्नुभयो । बिन्ती पत्र चढाएर पहिचान र अधिकार प्राप्त नभएकोले यसका लागि निरन्तर क्रियाशिल रहन आग्रह गर्दै उहाँले घले समुदायलाई आदिवासी जनजाति हुनबाट छुटाइएकाले सूचिकृतका लागि प्रतिबद्धता व्यक्त गर्नुभएको थियो ।

उहाँले विविधतामा एकता, पहिचान र आत्म सम्मानमा अपमानित गरेर नभइ पहिचानसहितको आत्मसम्मान भएपछि मात्र समृद्धिको अभियान सफल हुने विश्वास व्यक्त गर्नुभयो । उहाँले राष्ट्र निर्माणका लागि कुनै पनि जातिले अपमानित हुनुनपर्ने भएकोले विगतमा गरिएका गल्ती सच्याउनुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा सांसद खेमप्रसाद लोहनी, भूमि त्रिपाठी, ३ नं प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री शालिकराम जम्मकटेल लगायतले शुभकामना दिँदै विविधतामा एकता नै नेपाली समाजको पहिचान भएकाले समृद्ध नेपाल निर्माणमा योगदान गर्न आग्रह गर्नुभयो ।
कार्यक्रममा नेपालका बिभिन्न जिल्लासहित भुटान, बेलायत, जापान, कतार, युएई, मलेसिया, साउदी अरब, बहराइन, बेल्जियम, इटाली, फ्रान्स, पोर्तुगल, अमेरिका, हङकङ र मकाउबाट कार्यक्रममा प्रतिनिधि सहभागी रहेका घले समाज धादिङका अध्यक्ष धनबहादुर घलेले बताउनुभयो ।

सम्बन्धित समाचार

एनआरएनए अमेरिकाका दुबै कमिटिहरु एक हुने सहमति
प्रवास

एनआरएनए अमेरिकाका दुबै कमिटिहरु एक हुने सहमति

जय नेपाल फाउन्डेसनले नयाँ बर्ष २०८२ को शुभकामना आदान प्रदान कार्यक्रम गर्दै
प्रवास

जय नेपाल फाउन्डेसनले नयाँ बर्ष २०८२ को शुभकामना आदान प्रदान कार्यक्रम गर्दै

जय नेपाल फाउनडेशनद्वारा स्ववियु निर्वाचनको सन्दर्भमा बहस कार्यक्रम संचालन
मुख्य समाचार

जय नेपाल फाउनडेशनद्वारा स्ववियु निर्वाचनको सन्दर्भमा बहस कार्यक्रम संचालन

सिलिकनभ्याली भाषा स्कुलले  वसञ्त पञ्चमी मनायो
आजको छापाबाट

सिलिकनभ्याली भाषा स्कुलले वसञ्त पञ्चमी मनायो

डिसीको जहाज दुर्घटनामा सबै मारिएको आशंका !
Breaking News

डिसीको जहाज दुर्घटनामा सबै मारिएको आशंका !

बे एरियामा ‘आइस’को गतिविधि बढ्यो !
Breaking News

बे एरियामा ‘आइस’को गतिविधि बढ्यो !

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result