Sunday, June 21, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

बन्दरगाह निर्माणबाट व्यापार सञ्जाल विस्तार हुन्छ : प्रधानमन्त्री

माघ ३, २०७५ ३:३९ मा प्रकाशित
बन्दरगाह निर्माणबाट व्यापार सञ्जाल विस्तार हुन्छ : प्रधानमन्त्री

k|d cf]nL –lznfGof; k|wfgdGqL s]kL zdf{ cf]nL laxLaf/ rf]ef/df lgdf{0f ul/g] sf7df8f}F ;'Svf aGb/ufxsf] lznfGof; ub}{ . tl:a/ M k|bLk/fh jGt,/f;;

Share on FacebookShare on Twitter

 

काठमाडौँ ।  प्रधानमन्त्री केपी शर्मा ओलीले अन्तर्राष्ट्रियस्तरको सुख्खा बन्दरगाहले अन्तर्राष्ट्रिय तहको व्यापारिक कारोवारको सञ्जाल विस्तार गर्ने बताउनुभएको छ ।

चोभारस्थित सुक्खा बन्दरगाहको शिलान्यासका क्रममा प्रधानमन्त्री ओलीले चोभारमा निर्माण गर्न लागिएको उक्त बन्दरगाह सञ्चालन भएपछि निकासी पैठारी सहज हुने बताउनुभयो ।

मुलुकमा आर्थिक विकास र समृद्धिका लागि उत्पादन वृद्धि गर्नुपर्ने बताउँदै उहाँले विज्ञान प्रविधिको प्रयोग गरी जनताको सिप अभिवृद्धि गर्न सकेमा उनीहरुले गर्ने उत्पादनले आयात प्रतिस्थापन गर्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, “यो सरकार जनताको हो, उनीहरुको आर्थिक विकास तथा उन्नतिका लागि विकास निर्माणका कार्यलाई अगाडि बढाउछ, स्थानीयवासीको जायज माग सरकारले पूरा गर्छ ।”

उहाँले सरकार गठनको पहिलो वर्ष संविधान कार्यान्वयनका लागि धेरै कानून निर्माण भएको, देशको परिवर्तित संरचनाअनुसार अधिकार, स्रोत, जिम्मेवारी बाँडफाँडका लागि आवश्यक नियम कानून निर्माण भएकाले गत वर्षको भन्दा धेरै व्यवस्थित बजेट बनाउनका लागि गृहकार्य शुरु भएको उल्लेख गर्नुभयो ।

अर्थमन्त्री डा युवराज खतिवडाले उक्त बन्दरगाहले उत्पादन लागत तथा यातायात लागत घटाउन सहयोग पु¥याउने विचार व्यक्त गर्नुभयो । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादवले अन्तर्राष्ट्रियस्तरको उक्त बन्दरगाहको निर्माण भएपछि स्थानीय क्षेत्र तथा त्यस आसपासमा आर्थिक गतिविधि बढ्ने र स्थानीयवासी लाभान्वित हुने विचार व्यक्त गर्नुभयो ।

सोही मन्त्रालयका सचिव चन्द्रकुमार घिमिरेले उक्त बन्दरगाहले भारतका तीन तथा चीनका चार बन्दरगाहका वस्तु तथा सामग्रीलाई एकैपटक ल्याएर व्यवस्थापन गर्न सकिने जानकारी दिँदै व्यवसायीलाई भन्सारलगायत अन्य शुल्क सोही स्थानबाट बुझाउन सकिने बताउनुभयो ।

साविक हिमाल सिमेन्ट कम्पनी रहेको उक्त स्थानमा करीब रु दुई अर्ब लगानीमा करीब डेढ वर्षको अवधिमा निर्माण पूरा गरिने छ । यसैबीच बन्दरगाह निर्माणमा अवरोध पु¥याउने ५४ स्थानीयवासीलाई प्रहरीले पक्राउ गरेको जनाइएको छ ।
–––

रासस

सम्बन्धित समाचार

सुशासनयुक्त र भ्रष्टाचारमुक्त शासन व्यवस्थाका लागि युवा पुस्ताको माग जायज
Breaking News

सुशासनयुक्त र भ्रष्टाचारमुक्त शासन व्यवस्थाका लागि युवा पुस्ताको माग जायज

मुक्तिनाथ धाममा ‘मनसुन स्मृति डेक’ स्थापना
Breaking News

मुक्तिनाथ धाममा ‘मनसुन स्मृति डेक’ स्थापना

जय नेपाल फाउनडेशनद्वारा स्ववियु निर्वाचनको सन्दर्भमा बहस कार्यक्रम संचालन
मुख्य समाचार

जय नेपाल फाउनडेशनद्वारा स्ववियु निर्वाचनको सन्दर्भमा बहस कार्यक्रम संचालन

जय नेपाल इन्टरनेशनल फाउण्डेसन ग्लोबल युथ नेटवर्कद्वारा बिद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण
प्रवास

जय नेपाल इन्टरनेशनल फाउण्डेसन ग्लोबल युथ नेटवर्कद्वारा बिद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण

जय नेपाल इन्टरनेशनल फाउन्डेसनले ग्लोबल महिला नेटवर्कको घोषणा गर्दै
प्रवास

जय नेपाल इन्टरनेशनल फाउन्डेसनले ग्लोबल महिला नेटवर्कको घोषणा गर्दै

डिसीको जहाज दुर्घटनामा सबै मारिएको आशंका !
Breaking News

डिसीको जहाज दुर्घटनामा सबै मारिएको आशंका !

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result