Sunday, June 21, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

खप्तड गोल्ड कप : संकटाकाे चुनाैती टाइब्रेकरमा पन्छाउदै पुलिस फाइनलमा 

माघ ३, २०७५ ३:५८ मा प्रकाशित
खप्तड गोल्ड कप : संकटाकाे चुनाैती टाइब्रेकरमा पन्छाउदै पुलिस फाइनलमा 
Share on FacebookShare on Twitter

धनगढी।  क्लब सङ्कटालाई पराजित गर्दै नेपाल पुलिस क्लब ‘तेस्रो नेपाल आइस अन्तर्राष्ट्रिय सुदूरपश्चिम खप्तड गोल्ड कप’को फाइनलमा प्रवेश गरेको छ ।

धनगढी रङ्गशालामा  बिहिवार भएकाे खेलकाे निर्धारित समय गोलरहित बराबरीमा सकिएपछि भएको टाइब्रेकरमा पुलिसले  सङ्कटालाई चारका विरुद्ध पाँच गोलले हरायाे ।

टाइब्रेकरमा सङ्कटाका अमित तामाङ, लक्ष्मण रुचाल, एलोन म्याक्सवेल र सरोज दाहालले गरेको प्रहार गोलमा परिणत भए पनि सुभाष गुरुङको पाँचौ प्रहारलाई विपक्षी गोल रक्षक रोशन खड्काले बचाएका थिए ।

पुलिसका अभिषेक रिजाल, अजित भण्डारी, हरि कठायत, तिर्थ राना र बिक्रम धिमाल पेनाल्टीमा सफल भएका थिए । खेल टाइब्रेकरमा धकेलिनु अघि पुलिस र सङ्कटाले गोल गर्न पाएका केही मौकाको सदुपयोग गर्न सकेनन् ।

पेनाल्टी बचाएका पुलिसका गोलरक्षक रोशन खड्का आजको प्रतिस्पर्धाको ‘म्यान अफ द म्याच‘ बन्दै रु १० हजार पुरस्कार प्राप्त गरे । आगामी शनिबार नेपाल पुलिस क्लब र रुस्लान थ्री स्टारबीच उपाधिका लागि फाइनल प्रतिस्पर्धा हुने कार्यक्रम छ ।

सम्बन्धित समाचार

डिसीको जहाज दुर्घटनामा सबै मारिएको आशंका !
Breaking News

डिसीको जहाज दुर्घटनामा सबै मारिएको आशंका !

बे एरियामा ‘आइस’को गतिविधि बढ्यो !
Breaking News

बे एरियामा ‘आइस’को गतिविधि बढ्यो !

‘तेलभिसा’ अमेरिकाको ३० वटा स्थानमा प्रदर्शन हुदै
अमेरिका समाचार

तेलभिसा अमेरिकाको ३० वटा स्थानमा प्रदर्शन हुदै

‘तेलभिसा’ अमेरिकाको ३० वटा स्थानमा प्रदर्शन हुदै
अन्तर्वार्ता

सान्फ्रान्सिस्कोमा ५ दिने कन्सुलर सेवा शुरू

काउन्सिलरमा शपथ लिएसँगै  भट्टराईलाई मेयर बन्ने वाटो खुल्ला !
Breaking News

काउन्सिलरमा शपथ लिएसँगै भट्टराईलाई मेयर बन्ने वाटो खुल्ला !

‘तेल भिसा’ फिल्म मंसीर ७ मा रिलिज हुदै
आप्रबास मामिला

‘तेल भिसा’ फिल्म मंसीर ७ मा रिलिज हुदै

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result