Saturday, June 27, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

इरानले युद्ध नचाहेको राष्ट्रपति रौहानीको भनाइ

माघ ३, २०७६ १:५२ मा प्रकाशित
इरानले युद्ध नचाहेको राष्ट्रपति रौहानीको भनाइ

FILE-In this file photo released on May 22, 2019 by the official website of the office of the Iranian supreme leader, Supreme Leader Ayatollah Ali Khamenei speaks to a group of students in Tehran, Iran. Iran's supreme leader will deliver a Friday, Jan. 17, 2020 sermon in Tehran for the first time since 2012, as the Islamic Republic grapples with the fallout from the targeted killing of its top general in a U.S. airstrike and popular anger at its accidental shootdown of a passenger plane. (Office of the Iranian Supreme Leader via AP, File)

Share on FacebookShare on Twitter

 तेहरान, ३ माघ  ः इरानी राष्ट्रपति हसन रुहानीले आफ्नो सरकारले संयुक्त राज्य अमेरिकासँग सैन्य मुठभेड वा युद्ध नचाहेको भन्दै यसका लागि आफूले सम्भावित युद्ध टार्न कूटनीतिक पहलहरू जारी राखेको बताउनु भएको छ ।

 

रौहानीले शुक्रबार भन्नुभयो, “तेहरान र वाशिङ्टन जनवरीको शुरुमा एक बर्षभन्दा कम समयमा दोस्रो पटक प्रत्यक्ष सैन्य भिडन्तको नजिक पुगेपनि द्वन्द्व कसैका लागि राम्रो होइन भन्ने पक्षमा इरान छ । अमेरिकासँगको युद्धलाई सकेसम्म टार्न इरान प्रयत्नशील रहने छ ।”

 

फेब्रुअरी २१ मा संसदीय निर्वाचन अगाडि रौहानीको शिविरमा चुनौती हुनेछ भन्ने भविष्यवाणी गरिएको थियो र इरानको आणविक कार्यक्रमलाई लिएर तेहरान र पश्चिमबीचको तनावको बीचमा राष्ट्रपतिले भन्नुभयो, “विश्वसँग वार्ता अझै सम्भव छ ।”

 

फेबु्रअरी २१ मा हुन लागेको संसदीय निर्वाचनमा इरानमा रौहानीको समूहलाई कडा चुनौती आउनसक्ने अनुमान राष्ट्रपतिको रहेको छ । राष्ट्रपतिलाई उग्र राष्ट्रवादको नाराले त सताएको छ । यसबाहेक निर्वाचनमा रौहानीलाई अमेरिकी नाकाबन्दी र विश्व समुदायले आणविक सम्झौताबाट नफर्कन इरानलाई गरिरहेको अनुरोधले पनि दवाबमा पारेको छ ।

 

यसै कुरालाई मध्यनजर गर्दै राष्ट्रपति रौहानीले अमेरिका तथा उसका सहयोगी मुलुकहरूसँगको तनावलाई कम गर्न अझै पनि वार्ता सम्भव रहेको बताएका देखिन्छ । यद्यपि अमेरिकाविरोधी ठूलो इरानी समुदायका कारण वार्ता गर्ने राष्ट्रपतिको भनाइ त्यति सहज भने छैन ।

 

“सरकारले सैन्य झगडा वा युद्ध रोक्न दैनिकरूपमा पहल गरिरहेको छ,” रुहानीले इरानी टेलिभिजनमार्फत् प्रत्यक्ष प्रशारण गरिएको एक सम्बोधनमा भन्नुभयो ।

 

जनवरीको सुरुमा अमेरिकाले शीर्ष इरानी सेनापति कसिम सुलेमानीलाई इराकको राजधानी बग्दादमा ड्रोन हमलामा मारिसकेपछि यो क्षेत्र नयाँ द्वन्द्व नजिक पुगेको थियो । बदलामा इरानले पनि अमेरिकी सेनाको इराकस्थित सैन्य शिविरलाई लक्षित गरी हवाई आक्रमण गरेको थियो । आक्रमणबाट अमेरिकी सेनाको शिविरमा भौतिक क्षति पुगे पनि मानवीय क्षति भने नभएको अमेरिकी सेनाले बताएको छ ।

 

रौहानीका अनुसार आक्रमणबाट अमेरिकी ड्रोन आक्रमणमा मारिएका इरानी जनरलको हत्याको वदला लिन इरान सफल भएको छ ।

 

तर इरानले अमेरिकी सैन्य शिविरमा आक्रमणको केही समयमा नै इरानी सेनाले यूक्रेनी विमानलाई शत्रुको ‘क्रुज मिसाइल’ ठानेर ‘भुलबस’ छोटो दूरीको क्षेप्यास्त्रद्वारा विमानलाई खसालेपछि विमानमा सवार १७६ जनाको मृत्यु भएको थियो । आक्रोशित मृतकका आफन्तले सावधानी नअपनाएको भन्दै सरकारको विरोधसमेत गर्दै आएका छन् । यसले सुलेमानीको हत्यापछि अमेरिकाविरूद्ध संगठित बनेको इरानी मनोविज्ञानलाई विभाजित गरेको छ । विमानमा मारिनेमा अधिकांश इरानी र क्यानडेली थिए ।
(रासस÷एएफपी)

सम्बन्धित समाचार

सुशासनयुक्त र भ्रष्टाचारमुक्त शासन व्यवस्थाका लागि युवा पुस्ताको माग जायज
Breaking News

सुशासनयुक्त र भ्रष्टाचारमुक्त शासन व्यवस्थाका लागि युवा पुस्ताको माग जायज

मुक्तिनाथ धाममा ‘मनसुन स्मृति डेक’ स्थापना
Breaking News

मुक्तिनाथ धाममा ‘मनसुन स्मृति डेक’ स्थापना

जय नेपाल फाउनडेशनद्वारा स्ववियु निर्वाचनको सन्दर्भमा बहस कार्यक्रम संचालन
मुख्य समाचार

जय नेपाल फाउनडेशनद्वारा स्ववियु निर्वाचनको सन्दर्भमा बहस कार्यक्रम संचालन

जय नेपाल इन्टरनेशनल फाउण्डेसन ग्लोबल युथ नेटवर्कद्वारा बिद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण
प्रवास

जय नेपाल इन्टरनेशनल फाउण्डेसन ग्लोबल युथ नेटवर्कद्वारा बिद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण

जय नेपाल इन्टरनेशनल फाउन्डेसनले ग्लोबल महिला नेटवर्कको घोषणा गर्दै
प्रवास

जय नेपाल इन्टरनेशनल फाउन्डेसनले ग्लोबल महिला नेटवर्कको घोषणा गर्दै

डिसीको जहाज दुर्घटनामा सबै मारिएको आशंका !
Breaking News

डिसीको जहाज दुर्घटनामा सबै मारिएको आशंका !

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result