Sunday, June 21, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

मुस्लिम पहिचानसहितको समुदाय हो : सभापति देउवा

माघ ५, २०७५ १:१७ मा प्रकाशित
मुस्लिम पहिचानसहितको समुदाय हो : सभापति देउवा

g]sf ;efklt b]pjf–pb3f6g g]kfn d'l:nd ;+3 s]Gb|Lo ;ldltsf] cfof]hgfdf kf]v/fdf zlgaf/ cfof]lht ;+3sf] k|yd u08sL k|b]z :t/Lo a[xt e]nfdf km"ndf kfgL l;lGrg u/L pb36g ub}{ g]kfnL sfFu|];sf ;efklt z]/axfb'/ b]pjf . t:jL/M jf;'b]j kf}8]n, kf]v/f, /f;;

Share on FacebookShare on Twitter

 

पोखरा ।  नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले मुस्लिम धर्मावलम्बी आफ्नो धर्मप्रति पूर्ण आस्थावान् र आफ्नै पहिचान बोकेको समुदाय रहेको बताउनुभएको छ ।

नेपाली काङ्ग्रेसको पोखरास्थित पार्टी कार्यालयको परिसरमा आज नेपाल मुस्लिम सङ्घ, प्रथम गण्डकी प्रदेशस्तरीय भेलालाई सम्बोधन गर्दै उहाँले मुलुकको आर्थिक, बौद्धिक र सामाजिक क्षेत्रमा मुस्लिम समुदायले गरेको योगदानलाई पार्टीले सम्मान गरेको बताउनुभयो । उहाँले काङ्ग्रेसले मुस्लिम समुदायका लागि पार्टीको सहसचिवलगायत पाँच पदाधिकारीको पद आरक्षित गरेको प्रसङ्ग उल्लेख गर्दै यस पार्टीले सबै धर्म समुदायलाई समेटेर अगाडि बढ्ने गरेको स्पष्ट पार्नुभयो ।

नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौंडेलले राष्ट्रको निर्माण र लोकतन्त्र ल्याउनमा मुस्लिम समुदायको अहम् भूमिका रहेको उल्लेख गर्नुभयो । उहाँले नेपाली काङ्ग्रेसलाई सुध्रिनुपर्ने र नयाँ छविका साथ अगाडि बढ्नुपर्ने सुझाव दिनाका साथै देउवा र पौडेल गुटका रुपमा नभई नेपाली काङ्ग्रेसका रुपमा जनताको माझमा पुग्न कार्यकर्तालाई आह्वान गर्नुभयो । उहाँले सुशासन, शान्ति र विकासका कार्य सरकारले गर्न नसकेको आरोप लगाउँदै मुलुकको उन्नतिका लागि सजग हुनु आवश्यक रहेको बताउनुभयो ।

काङ्ग्रेस महामन्त्री डा शशाङ्क कोइरालाले मुस्लिम धर्मावलम्बीले अब नेपाली काङ्ग्रेसलाई चुस्त र दुरुस्त बनाउनतर्फ अग्रसर हुन आह्वान गर्नुभयो । उहाँले पार्टीभित्रका तीक्ततालाई अन्त्य गरी एकजुट भएर अगाडि बढेमा काङ्ग्रसलाई कसैले हराउन नसक्ने धारणा राख्नुभयो ।

नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य गोपालमान श्रेष्ठले एउटा निर्वाचन हार्दैमा निराश नहुन कार्यकर्तालाई उत्साहित गर्दै पार्टीको सङ्गठनलाई बलियो बनाउनुपर्ने विषयमा जोड दिनुभयो । पूर्वमन्त्री फरमुल्ला मन्सुरले धार्मिक सांस्कृतिकको जगेर्नाका साथै लोकतन्त्रलाई बलियो बनाउने दायित्व काङ्ग्रेसले जिम्मेवारी निर्वाह गर्दै आइरहेको बताउनुभयो । नेपाल मुस्लिम सङ्घका केन्द्रीय सभापति अब्दुल सतारले कार्यक्रमको अध्यक्षता गर्दै केन्द्रका साथै गण्डकी प्रदेशले पनि मुस्लिमको पर्वमा सार्वजनिक बिदा नदिएको सम्बन्धमा आपत्ति जनाउनुभयो ।

सो अवसरमा नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्यमा सुरेन्द्रराज पाण्डे, जीवन परियार, प्रदीप पौडेल, डा अबातुल मन्सुर, तरुण दलका केन्द्रीय सभापति जीतजङ्ग बस्नेत, नेपाली काङ्ग्रेस कास्कीका सभापति कृष्ण केसी, नेपाल महिला सङ्घकी केन्द्रीय उपाध्यक्ष सरस्वती तिवारी लगायतले भेलाको सफलताको कामनाका साथै मुस्लिम धर्मावलम्बीको योगदानबारे चर्चा गर्नुभएको थियो । पार्टी सभापति देउवाले राष्ट्र र समाजमा योगदान पु¥याउनुभएका अन्तर्राष्ट्रिय फुटबल महिला खेलाडी दिया बानू लगायतलाई सम्मान गर्नुभयो ।

 (रासस)
–––

सम्बन्धित समाचार

सुशासनयुक्त र भ्रष्टाचारमुक्त शासन व्यवस्थाका लागि युवा पुस्ताको माग जायज
Breaking News

सुशासनयुक्त र भ्रष्टाचारमुक्त शासन व्यवस्थाका लागि युवा पुस्ताको माग जायज

मुक्तिनाथ धाममा ‘मनसुन स्मृति डेक’ स्थापना
Breaking News

मुक्तिनाथ धाममा ‘मनसुन स्मृति डेक’ स्थापना

जय नेपाल फाउनडेशनद्वारा स्ववियु निर्वाचनको सन्दर्भमा बहस कार्यक्रम संचालन
मुख्य समाचार

जय नेपाल फाउनडेशनद्वारा स्ववियु निर्वाचनको सन्दर्भमा बहस कार्यक्रम संचालन

जय नेपाल इन्टरनेशनल फाउण्डेसन ग्लोबल युथ नेटवर्कद्वारा बिद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण
प्रवास

जय नेपाल इन्टरनेशनल फाउण्डेसन ग्लोबल युथ नेटवर्कद्वारा बिद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण

जय नेपाल इन्टरनेशनल फाउन्डेसनले ग्लोबल महिला नेटवर्कको घोषणा गर्दै
प्रवास

जय नेपाल इन्टरनेशनल फाउन्डेसनले ग्लोबल महिला नेटवर्कको घोषणा गर्दै

डिसीको जहाज दुर्घटनामा सबै मारिएको आशंका !
Breaking News

डिसीको जहाज दुर्घटनामा सबै मारिएको आशंका !

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result