Sunday, June 21, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

भारतको हरिद्वारबाट दुई नेपाली युवा बेपत्ता

माघ ५, २०७५ १:४४ मा प्रकाशित
Share on FacebookShare on Twitter

दुल्लु ।  भारतमा मजदूरी गरेर नेपाल फर्किंदै गरेका दैलेखका दुई युवा बेपत्ता भएका छन् । नारायण नगरपालिका–४ सोत गाउँका ४० वर्षीय भक्तबहादुर कटुवाल र सोही ठाउँका ३४ वर्षीय चक्रबहादुर सुनार भारतको उत्तराखण्ड प्रदेशमा पर्ने हरिद्वारमा लुटिएसँगै बेपत्ता भएका हुन् । सो प्रदेशको रुद्रप्रयागबाट घर फर्किने क्रममा गत पुस २८ गते दिउँसो अपरिचित व्यक्तिको समूहले नशालु वस्तु खुवाएर बेहोस पारी ८७ हजार भारतीय रुपैयाँ लुटेको जानकारी प्राप्त भएको नारायण–४ का वडा सदस्य खगिसरा सुनारले बताउनुभयो ।

रुद्रप्रयागमा अढाइ महीना मजदूरी गरी घर आउँदै गर्दा उहाँहरुलाई दिउँसोको समयमा हरिद्धारको बसपार्क नजिक अपरिचित व्यक्तिले जबर्जस्ती चिया खुवाएलगत्तै बेहोस भएपछि नगद, लत्ताकपडा, मोबाइलसमेत लुटिएको भक्तबहादुरकी भाइबुहारी पुष्पाले जानकारी दिनुभयो ।

घटनाको पाँचौँ दिन हरिद्वार नजिकको एक जङ्गलमा होस खुलेपछि नजिकको बस्तीमा आएर चक्रबहादुरले घर परिवारको मोबाइलमा शुक्रबारमात्र सम्पर्क गरेपछि घटनाबारे थाहा भएको हो । अर्काकै फोनबाट घरपरिवारलाई सम्पर्क गरेका उहाँहरु आजसम्म घर नआएको पुष्पाले बताउनुभयो ।

फोन सम्पर्कमा ल्याइदिने व्यक्तिले पाँच हजार भारतीय रुपैयाँ रेमिटान्समार्फत पठाउन लगाएका र सो रकम प्राप्त गरेपछि फोन नउठाएपछि थप शङ्का पैदा भएको चक्रका छोरा नरेशले बताउनुभयो । दैलेखका पत्रकार अमर सुनारको पहलमा उहाँहरुका बारेमा हरिद्वारमा रहेका दैलेख पिपलकोटका रामप्रसाद जोशी र उत्तराखण्डकै रुद्रपुरमा रहनुभएका मनोज थापाले शुक्रबार दिनभर भारतीय प्रहरी, सामाजिक सञ्जाल र सम्भावित सूचना स्रोतसँग खोजविन गर्दासमेत पत्ता लाग्न सकेको छैन ।

रासस
–––

सम्बन्धित समाचार

एनआरएनए अमेरिकाका दुबै कमिटिहरु एक हुने सहमति
प्रवास

एनआरएनए अमेरिकाका दुबै कमिटिहरु एक हुने सहमति

जय नेपाल फाउन्डेसनले नयाँ बर्ष २०८२ को शुभकामना आदान प्रदान कार्यक्रम गर्दै
प्रवास

जय नेपाल फाउन्डेसनले नयाँ बर्ष २०८२ को शुभकामना आदान प्रदान कार्यक्रम गर्दै

जय नेपाल फाउनडेशनद्वारा स्ववियु निर्वाचनको सन्दर्भमा बहस कार्यक्रम संचालन
मुख्य समाचार

जय नेपाल फाउनडेशनद्वारा स्ववियु निर्वाचनको सन्दर्भमा बहस कार्यक्रम संचालन

सिलिकनभ्याली भाषा स्कुलले  वसञ्त पञ्चमी मनायो
आजको छापाबाट

सिलिकनभ्याली भाषा स्कुलले वसञ्त पञ्चमी मनायो

डिसीको जहाज दुर्घटनामा सबै मारिएको आशंका !
Breaking News

डिसीको जहाज दुर्घटनामा सबै मारिएको आशंका !

बे एरियामा ‘आइस’को गतिविधि बढ्यो !
Breaking News

बे एरियामा ‘आइस’को गतिविधि बढ्यो !

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result