सामाजिक सञ्जाल दैनीक जसो एउटा न एउटा विषयमा तातेकै हुन्छ । कतिपय अवस्थामा सामाजिक सञ्जाल प्रयोगकर्ताको दवावले राज्यपक्ष आफ्नो निर्णयबाट पछाडि हट्नु परेको छ । यस्तै सामाजिक सञ्जालले रातारात कसैलाई हिरो बनाउछ भने कसैलाई शिखरबाट भुईमा पु¥याउछ ।
नेपाली बीचमा अहिले भारतका डाक्टर भिवेक बिन्द्राले नेपाल सम्वन्धमा तयार पारेको १५ मिनेटको टेलिभिजन कार्यक्रम भाइरल बनेको छ । बिन्द्राले नेपालको समस्या र समुन्नत नेपालका लागि गर्नु पर्ने योजनाहरु प्रस्तुत गरेका छन् । बिन्द्राले अन्य मुलुक र शहरहरुका बारेमा पनि केस स्टडी नाममा कार्यक्रम बनाउने गर्दछन ।
१७ बर्षमा १७ प्रधानमन्त्री शिर्षक दिइएर बनाइएको नेपाल केस स्टडी







प्रतिक्रिया लेख्नुहोस्:-