काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी( नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ भाइरल ज्वरोका कारण अस्वस्थ भएका छन् ।
चिकित्सकको सल्लाहबमोजिम उनी निवासमा आराम गरिरहेका छन । उनकाे सचिवालयका अनुसार चिकित्सकले केही दिन धपेडी नगर्न र आराम गर्न सल्लाह दिएका छन् ।
चिकित्सकले दाहाललाई केही दिन भेटघाट नगर्न तथा सार्वजनिक कार्यक्रममा सहभागी नहुन समेत आग्रह गरेको बताइएको छ । दाहालकी श्रीमती सिता दाहालकाे अस्पताल भर्ना गरि उपचारका भइरहेकाे छ । यस्तै बुहारी, खानेपानी मन्त्री विना मगर दाहाल पनि अचानक विरामी भएर अस्पताल भर्ना गरिएकाे थियाे ।
फाइल तस्वीर







प्रतिक्रिया लेख्नुहोस्:-