Monday, June 22, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

पत्रकार महासङ्घमा प्रत्यक्ष निर्वाचनमा जाने वातावरण बन्यो : अध्यक्ष आचार्य

माघ ९, २०७५ २:५५ मा प्रकाशित
पत्रकार महासङ्घमा प्रत्यक्ष निर्वाचनमा जाने वातावरण बन्यो : अध्यक्ष आचार्य
Share on FacebookShare on Twitter

कास्की ।  नेपाल पत्रकार महासङ्घका अध्यक्ष गोविन्द आचार्यले महासङ्घको नेतृत्व प्रत्यक्ष निर्वाचनमार्फत चयन गर्ने व्यवस्थाका लागि विधान संशोधनको वातावरण बनेको बताउनुभएको छ ।

फागुन ९ र १० गते गण्डकी प्रदेशको राजधानी पोखरामा हुने साधारणसभा तथा विधान अधिवेशनको तयारीबारेमा स्थानीय व्यवस्थापन समितिसँगको छलफलमा उहाँले प्रत्यक्ष निर्वाचनमा जाने गरी विधानमा व्यवस्था गर्ने केन्द्रीय समितिको प्रस्तावलाई महासङ्घ प्रदेश, जिल्ला, एशोसियट तथा विभिन्न पत्रकारसँग सम्बन्धित सङ्गठनले स्वागत गरेकोले त्यस्तो वातावरण बनेको बताउनुभयो । उहाँले तीनवटै तहका नेतृत्व चयनका लागि एकैपटक मतदान गर्ने व्यवस्था विधानमा गरिने र नीतिगत छलफलका लागि छुट्टै कार्यक्रम गरिने बताउनुभयो ।

विधान अधिवेशनलाई चन्दा माग्ने नीति नरहेको र आर्थिक सङ्कलन व्यवस्थित गर्न केन्द्रीय कोषाध्यक्ष राजेश मिश्र, केन्द्रीय सदस्य रामकृष्ण ज्ञवाली र कास्की शाखाका अध्यक्ष दीपेन्द्र श्रेष्ठ रहेको आर्थिक समिति बनेको छ । महासङ्घका पूर्वअध्यक्ष डा सुरेश आचार्यले पत्रकार महासङ्घको सदस्यताप्राप्तिबारेमा पर्याप्त बहस हुनुपर्ने र केवल निर्वाचन जित्न सदस्य थप्ने प्रवृत्तिको अन्त्य गरिनुपर्छ भन्नुभयो ।

महासङ्घका शाखा अध्यक्ष श्रेष्ठले अधिवेशनको तयारी गर्न आवास, स्मारिका सम्पादन, रजिष्ट्रेशन, दृश्यावलोकनलगायत विभिन्न २७ उपसमिति बनाइएको बताउनुभयो । –––

सम्बन्धित समाचार

सुशासनयुक्त र भ्रष्टाचारमुक्त शासन व्यवस्थाका लागि युवा पुस्ताको माग जायज
Breaking News

सुशासनयुक्त र भ्रष्टाचारमुक्त शासन व्यवस्थाका लागि युवा पुस्ताको माग जायज

मुक्तिनाथ धाममा ‘मनसुन स्मृति डेक’ स्थापना
Breaking News

मुक्तिनाथ धाममा ‘मनसुन स्मृति डेक’ स्थापना

एनआरएनए अमेरिकाका दुबै कमिटिहरु एक हुने सहमति
प्रवास

एनआरएनए अमेरिकाका दुबै कमिटिहरु एक हुने सहमति

जय नेपाल फाउन्डेसनले नयाँ बर्ष २०८२ को शुभकामना आदान प्रदान कार्यक्रम गर्दै
प्रवास

जय नेपाल फाउन्डेसनले नयाँ बर्ष २०८२ को शुभकामना आदान प्रदान कार्यक्रम गर्दै

जय नेपाल फाउनडेशनद्वारा स्ववियु निर्वाचनको सन्दर्भमा बहस कार्यक्रम संचालन
मुख्य समाचार

जय नेपाल फाउनडेशनद्वारा स्ववियु निर्वाचनको सन्दर्भमा बहस कार्यक्रम संचालन

जय नेपाल इन्टरनेशनल फाउण्डेसन ग्लोबल युथ नेटवर्कद्वारा बिद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण
प्रवास

जय नेपाल इन्टरनेशनल फाउण्डेसन ग्लोबल युथ नेटवर्कद्वारा बिद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result