Monday, June 22, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

काँग्रेसलाई जसले जिस्कायाे त्याे सकिएकाे  छ, इतिहास दाेहाेरिन्छ : गगन थापा 

माघ ११, २०७५ २:०६ मा प्रकाशित
काँग्रेसलाई जसले जिस्कायाे त्याे सकिएकाे  छ, इतिहास दाेहाेरिन्छ : गगन थापा 

g]sf g]tf yfkf ;~rf/sdL{;Fu ;+3Lo ;+;bcGtu{t k|ltlglw;efsf] z'qmaf/ a;]sf] a}7sdf /fli6«o lrlsT;f lzIff ljw]os, @)&% kfl/t ePkl5 ;~rf/sdL{;Fu s'/f ub}{ g]kfnL sfFu|];sf ;f+;b uugs'df/ yfkf . t:jL/ M /Tg >]i7, /f;;

Share on FacebookShare on Twitter

 

 

काठमाडौं– नेपाली काँग्रेसका युवा नेता गगन थापाले काँग्रेसलाई जसले जिस्कायाे त्याे सकिएकाे भन्दै इतिहास दाेहाेरिने चेतावानी दिएका छन् । शुक्रवार संसद बैठकमा प्रतिपक्षिकाे नारावाजीका बीच जबर्जस्ती राष्ट्रिय चिकित्सा शिक्षा विधेयक पारित गरेपछि थापाले यस्ताे प्रतिक्रिया दिएका हुन ।

उनले सरकार शक्तिशाली कि व्यपारी भन्दै प्रश्न गरेका छन् । ‘ सरकारले अनसनरत डाक्टर गाेविन्द केसीकाे ९५ प्रतिशत माग पुरा गरेकाे भनेकाे छ । त्याे पाँच प्रतिशत कस्का लागि हाे ? के का लागि हाे ? जसका कारण सरकार प्रतिपक्ष सँग लड्न तयार भाे, डाक्टर केसी मरे मराेस भन्दै छ ,त्याे केका लागि भन्दा एक दुइ जनाकाे व्यापारीकाे मेडिकल कलेजका लागि ।’ उनले समाजवाद ल्याउने भन्ने सरकारले जनतामार्ने विधेयक ल्याएर विजयउत्सव मनाएकाे आरोप लगाए ।

 

नेता  थापाले प्रतिनिधिसभा बैठकमा सभामुखबाट जालझेलपूर्ण व्यवहार भएको आरोप लगाएका छन्। सभामुखले तपाईहरुको अवरोध भयो भने सदन अगाडि बढाउदिन भन्ने सन्देश कांग्रेसलाई दिएको तर बैठकमा जालझेल गरेको उनको दाबी छ। ‘चिकित्सा शिक्षा विधेयक पास गर्न सरकाभन्दा अर्काे कोही लागेको थियो भने त्यो सभामुख लागेको थियो’, उनले भने, ‘संसदको मुठभेड टार्ने बेलामा प्रतिपक्षी सांसदलाई बोलाएर संसदमा गलत व्यवहार गरियो।’

थापाले सभामखु  आदेश पालक जस्ताे देखिएकाे आराेप लगाए ।  पदबाट जिम्मेवारपूर्ण व्यवहार गर्न नसेकेको उनको गुनासो छ। थापाले सरकारले निधेषकाे राजनीतिलाइ बैधानीकता दिएकाे भन्दै त्यसकाे जवाफ दिने बताए । उनले भने ‘काँग्रेसलाइ जसले जिस्कायाे त्याे सकिएकाे छ, इतिहास दाेहाेरिन्छ ।’

सम्बन्धित समाचार

सुशासनयुक्त र भ्रष्टाचारमुक्त शासन व्यवस्थाका लागि युवा पुस्ताको माग जायज
Breaking News

सुशासनयुक्त र भ्रष्टाचारमुक्त शासन व्यवस्थाका लागि युवा पुस्ताको माग जायज

मुक्तिनाथ धाममा ‘मनसुन स्मृति डेक’ स्थापना
Breaking News

मुक्तिनाथ धाममा ‘मनसुन स्मृति डेक’ स्थापना

जय नेपाल फाउनडेशनद्वारा स्ववियु निर्वाचनको सन्दर्भमा बहस कार्यक्रम संचालन
मुख्य समाचार

जय नेपाल फाउनडेशनद्वारा स्ववियु निर्वाचनको सन्दर्भमा बहस कार्यक्रम संचालन

जय नेपाल इन्टरनेशनल फाउण्डेसन ग्लोबल युथ नेटवर्कद्वारा बिद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण
प्रवास

जय नेपाल इन्टरनेशनल फाउण्डेसन ग्लोबल युथ नेटवर्कद्वारा बिद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण

जय नेपाल इन्टरनेशनल फाउन्डेसनले ग्लोबल महिला नेटवर्कको घोषणा गर्दै
प्रवास

जय नेपाल इन्टरनेशनल फाउन्डेसनले ग्लोबल महिला नेटवर्कको घोषणा गर्दै

डिसीको जहाज दुर्घटनामा सबै मारिएको आशंका !
Breaking News

डिसीको जहाज दुर्घटनामा सबै मारिएको आशंका !

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result