काठमाडौं । निर्वाचन आयोगले राष्ट्रिय सभा सदस्य निर्वाचनको मतदान शान्तिपूर्ण रुपमा सम्पन्न भएको जनाएको छ। आयोगले आज एक विज्ञप्ति जारी गर्दै यस्तो जानकारी गराएको हो ।
आयोगका अनुसार सबै निर्वाचन अधिकृतको कार्यालयहरुबाट प्राप्त विवरण अनुसार कोशी प्रदेशमा निर्वाचक मण्डलका सदस्यमध्ये प्रदेश सभाका सदस्यतर्फ ९३ जना मतदाता रहेकोमा ९३ जनाले नै मतदान गरी १०० प्रतिशत मत खसेको जानकारी दिएको छ।







प्रतिक्रिया लेख्नुहोस्:-