Monday, June 22, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

गणेशमान स्मृति बक्सिङलाई कर्पोरेट हाउसको साथ

माघ १३, २०७५ १२:५६ मा प्रकाशित
गणेशमान स्मृति बक्सिङलाई कर्पोरेट हाउसको साथ
Share on FacebookShare on Twitter

काठमाडाै ।  गणेशमान सिंह फाउन्डेसनको आयोजनामा हुने वीर गणेशमान सिंह स्मृति राष्ट्रिय खुला बक्सिङ प्रतियोगितालाई विभिन्न कर्पोरेट हाउसले प्रायोजन गर्ने भएका छन् ।

प्रतियोगिता संयोजक राजीव श्रेष्ठ र प्रायोजक कर्पोरेट हाउसका प्रतिनिधिबीच आइतबार सम्झौता पत्रमा हस्ताक्षर भयो । प्रतियोगिताका लागि टिभिएसको आधिकारिक विक्रेता जगदम्बा मोटर्सले ६ लाख रुपैयाँ बराबरको एक–एक बाइक र स्कुटर प्रदान गर्ने भएको छ । लियोन मोटर्सको मित्सुबिसीले ५ लाख, लबेल्सको रिबोकले नगद र जिन्सी गरी ५ लाख तथा ब्रिज सिमेन्ट र लक्ष्मी बैंकले समान ३–३ लाख उपलब्ध गराउने भएका छन् ।

प्रतियोगिता माघ २२ देखि २६ गतेसम्म काठमाडौंको बसन्तपुर डबलीमा हुँदैछ । प्रतियोगितामा तीन विभागीय टोली र सात प्रदेशका १० टिमबाट ८० पुरुष र ६० महिला गरी १ सय ४० खेलाडीको सहभागिता रहने छ । सातै प्रदेशको छनोट प्रतिस्पर्धा सकिएको आयोजकले जनाएको छ ।

प्रतियोगिता सञ्चालन गर्न करिब ८० लाख रुपैयाँ खर्च हुने अनुमान आयोजकको छ । त्यसमा राष्ट्रिय खेलकुद परिषद्ले प्रतियोगिताका लागि ५० लाख रुपैयाँ विनियोजन गरेको छ ।

सम्बन्धित समाचार

डिसीको जहाज दुर्घटनामा सबै मारिएको आशंका !
Breaking News

डिसीको जहाज दुर्घटनामा सबै मारिएको आशंका !

बे एरियामा ‘आइस’को गतिविधि बढ्यो !
Breaking News

बे एरियामा ‘आइस’को गतिविधि बढ्यो !

‘तेलभिसा’ अमेरिकाको ३० वटा स्थानमा प्रदर्शन हुदै
अमेरिका समाचार

तेलभिसा अमेरिकाको ३० वटा स्थानमा प्रदर्शन हुदै

‘तेलभिसा’ अमेरिकाको ३० वटा स्थानमा प्रदर्शन हुदै
अन्तर्वार्ता

सान्फ्रान्सिस्कोमा ५ दिने कन्सुलर सेवा शुरू

काउन्सिलरमा शपथ लिएसँगै  भट्टराईलाई मेयर बन्ने वाटो खुल्ला !
Breaking News

काउन्सिलरमा शपथ लिएसँगै भट्टराईलाई मेयर बन्ने वाटो खुल्ला !

‘तेल भिसा’ फिल्म मंसीर ७ मा रिलिज हुदै
आप्रबास मामिला

‘तेल भिसा’ फिल्म मंसीर ७ मा रिलिज हुदै

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result