Monday, June 22, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

ढोरपाटन महिला डबल लिग भलिबल : नेपाल पुलिसको दोहोरो जित

माघ १३, २०७५ १:२२ मा प्रकाशित
ढोरपाटन महिला डबल लिग भलिबल : नेपाल पुलिसको दोहोरो जित
Share on FacebookShare on Twitter

काठमाडौं।  विभागीय टिम नेपाल पुलिसले रेडबुल ढोरपाटन सुजुकी महिला डबल लिग भलिबल प्रतियोगितामा आईतवार दोहारो जित निकालेको छ ।

पहिलो खेलमा पुलिसले पश्मिाञ्चल खेबिसलाई २४–२६,२५–१२,२५–२० र २५–१२ को सेटमा हराउदा दोश्रो खेलमा चितवन टाईग्रेसलाई २५–१०,२५–१२ र २५–१८ को सोझो सेटमा पराजित गर्याे ।

 प्रतियोगितामा अपराजित रहेको पुलिसले ७ खेलबाट २१ अंक जोड्दै अग्रता लिएको हो । प्रतियोगिताको दावेदार अर्को बिभागिय टिम एपीएफले महिला भलिबलको कान्छो बिभागिय टिम आर्मीलाई २५–१९,२५–११ र २५–१८ को सोझो सेटमा हरायो । पुलिस भन्दा १ खेल कम खेलेको एपीएफले अपराजित रहदै ६ खेलबाट १८ अंकका साथ दोश्रो स्थानमा रहेको छ ।

आर्मीले ७ खेलबाट १५ अंकका जोड्दौ तेश्रो स्थानमा छ । सामाखुसी बोडिङ स्कुल (सेब) ८ खेलबाट ११ अंक जोडेको छ । पश्मिाञ्चल खेबिसले ५ खेलबाट १० अंक बनाएको छ । श्रीगाउँले ७ खेलबाट ९ अंक बनाएको छ । चितवन टाईग्रेसले आयोजक ढोरपाटनलाई २५–१५,२५–७ र २५–१२ को सोझो सेटमा हराए पछि ७ खेलबाट ७ अंक जोड्न सफल भएको छ । डबल लिगमा ९ टिमको सहभागिता रहेकोमा ३ अंकका साथ थाहानगर पालिका र सुन्य अंकबाट आयोजक ढोरपाटन पहिलो चरणको लिगबाट बाहिरीएका छन् ।

सम्बन्धित समाचार

डिसीको जहाज दुर्घटनामा सबै मारिएको आशंका !
Breaking News

डिसीको जहाज दुर्घटनामा सबै मारिएको आशंका !

बे एरियामा ‘आइस’को गतिविधि बढ्यो !
Breaking News

बे एरियामा ‘आइस’को गतिविधि बढ्यो !

‘तेलभिसा’ अमेरिकाको ३० वटा स्थानमा प्रदर्शन हुदै
अमेरिका समाचार

तेलभिसा अमेरिकाको ३० वटा स्थानमा प्रदर्शन हुदै

‘तेलभिसा’ अमेरिकाको ३० वटा स्थानमा प्रदर्शन हुदै
अन्तर्वार्ता

सान्फ्रान्सिस्कोमा ५ दिने कन्सुलर सेवा शुरू

काउन्सिलरमा शपथ लिएसँगै  भट्टराईलाई मेयर बन्ने वाटो खुल्ला !
Breaking News

काउन्सिलरमा शपथ लिएसँगै भट्टराईलाई मेयर बन्ने वाटो खुल्ला !

‘तेल भिसा’ फिल्म मंसीर ७ मा रिलिज हुदै
आप्रबास मामिला

‘तेल भिसा’ फिल्म मंसीर ७ मा रिलिज हुदै

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result