Monday, June 22, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

सरकारद्वारा दुई हजार ८०७ सुरक्षाकर्मी शहीद घाेषणा

माघ १५, २०७५ ४:०७ मा प्रकाशित
सरकारद्वारा दुई हजार ८०७ सुरक्षाकर्मी शहीद घाेषणा

;zq k|x/L an g]kfnsf] k|wfgsfof{no xnrf]sdf !* cf}+ jfifL{s sfo{qmdsf] cj;/df k|x/L bk{0f k'l:tsf ljdf]rg ub}{ k|wfgdGqL s]kL zdf{ cf]nL / u[xdGqL /fdjxfb'/ yfkf . tl:a/ M k|bLk/fh jGt,/f;;

Share on FacebookShare on Twitter

काठमाडौँ ।  सरकारले दुई हजार ८०७ सुरक्षाकर्मीलाई शहीद घोषणा गरेको छ ।  सोमबारको मन्त्रिपरिषद् बैठकले नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र राष्ट्रिय अनुसन्धान विभागका सहादत दुई हजार ८०७ सुरक्षाकर्मीलाई शहीद घोषणा गरेको हो । सशस्त्र प्रहरी बल काठमाडौँमा आयोजित १८औँ सशस्त्र प्रहरी दिवसका अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार अपराह्न बसेको मन्त्रिपरिषद्को बैठकले नेपाली सेनाका एक हजार १८, नेपाल प्रहरीका एक हजार ४४८, सशस्त्र प्रहरी बलका ३१८ र राष्ट्रिय अनुसन्धान विभागका २३ जनालाई शहीद घोषणा गरिएकोे बताउनुभयो ।

शहीद घोषणाले हिजोका दिन भएकोे असमानता हटाई सबैलाई सम्मान गर्ने तथा मेलमिलापको भावना जागृत गर्नाका साथै शहीदका परिवारको सम्मान र राहतका विषयलाई प्राथमिकता दिएको प्रधानमन्त्री ओलीले उल्लेख गर्नुभयो ।  छोटो समयमा सशस्त्र प्रहरी बलले असाधारण रूपले प्रगति गरेकामा उहाँले प्रशंसा गर्नुभयो ।

लोकतन्त्र प्राप्तिको कठिन यात्रा सफलताका साथ पूरा गरेर नमूनायोग्य र अनुकरणीय काम गरिएको स्मरण गर्दै उहाँले शान्ति प्रक्रियाका अवशेष अझै बाँकी रहेकाले खाटो बसेको घाउमा मलम लगाउने बेला आएको बताउनुभयो ।

उहाँले भन्नुभयो, “विभिन्न बहानामा शान्ति खल्बल्याउने, समाजमा हिंसा फैलाउने, जनतालाई आतङ्कित पार्ने, शान्ति र सुव्यवस्था छैन भन्ने परिस्थिति सिर्जना गर्ने वा राष्ट्रिय अखण्डतामै असर पार्नेेजस्ता देशद्रोही क्रियाकलाप हुन दिइने छैन”, उहाँले भन्नुभयो ।

उहाँले शान्ति हामी सबै नेपालीको साझा आकाङ्क्षा हो भन्दै देशको गौरव प्रतिष्ठा र सम्मान आज बढेको बताउनुभयो । उहाँले विश्व आर्थिक मञ्चले ४९ वर्षमा पहिलो पटक नेपाललाई सम्झेको र डाभोस बैठकमा नेपालको विचार, दृष्टिकोण, अवस्था र आकाङ्क्षालाई प्रष्टरुपमा बताइएको उल्लेख गर्नुभयो ।

‘बोर्डर आउटपोष्ट’ बढाइने 

सो अवसरमा गृहमन्त्री रामबहादुर थापाले सशस्त्र प्रहरी बल जनताको नजरमा भरोसालाग्दो सुरक्षा सङ्गठनका रुपमा स्थापित भएको बताउँदै सशस्त्र प्रहरीको काँधमा चलायनमान सुरक्षा निकायका रुपमा अहं भूमिका बहन गर्नुपर्ने जिम्मेवारी रहेको औँल्याउनुभयो ।
सबै सुरक्षा निकायसँग समन्वय गरेर काम गर्न सशस्त्र प्रहरीलाई निर्देशन दिँदै गृहमन्त्री थापाले सङ्गठनको जनशक्ति विस्तार गर्दै लगिने र सीमा अपराध नियन्त्रणका लागि स्तरवृद्धि गरी ‘बोर्डर आउटपोष्ट’लाई बढाउँदै लैजाने सरकारी योजना रहेको जानकारी दिनुभयो ।

अस्थायी गुल्मलाई स्थायी गर्ने र बाहिनीलाई प्रभावकारी बनाउन मन्त्रालयले योजना अघि बढाएको छ भन्दै उहाँले अबको सुरक्षा प्रविधिउन्मुख हुने भएकाले समयानुकूल प्रविधि अवलम्बन गरेर सेवा विशिष्टीकरणका लागि सातै प्रदेशमा थप शिक्षालय स्थापना गरिने आश्वासन दिनुभयो ।

विपद् व्यवस्थापन तालीम केन्द्रले दक्ष जनशक्ति उत्पादन र खोज उद्धारमा उल्लेखनीय कार्य गरेको छ, उच्च पहाडी र हिमालमा हुने विपद् उद्धारमा उच्च शिखर खोज तथा उद्धार शिक्षालय स्थापना गर्नेतर्फ आवश्यक तयारी भइरहेको छ भन्दै गृहमन्त्री थापाले यसका लागि मन्त्रालयमा योजना पेश गर्नसमेत प्रहरी बललाई निर्देशन दिनुभयो ।

सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले प्रधानमन्त्री र गृहमन्त्रीका सुझाव र निर्देशनलाई अक्षरशः पालन गर्दै देशको शान्ति र सुरक्षाका लागि सशस्त्र प्रहरी कटिबद्ध रहेको बताउनुभयो ।

मह जोडीलाई सम्मान 

अठारौँ स्थापना दिवसका अवसरमा सशस्त्र प्रहरीले आज कला क्षेत्रबाट समाज विकासमा महत्वपूर्ण योगदान गरेवापत महजोडीलाई सम्मान गरेको छ ।

यस्तै प्रहरी बलका संस्थापक सशस्त्र प्रहरी महानिरीक्षक कृष्णमोहन श्रेष्ठ र पूर्वसशस्त्र प्रहरी महानिरीक्षक सहवीर थापालाई मरणोपरान्त सम्मान गरिनाका साथै पूर्वसशस्त्र प्रहरी महानिरीक्षक दुर्जकुमार राई र पूर्वसशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक रोहित थापालाई एपिएफ लाइफटाइम एचिभमेन्ट अवार्ड र रुपन्देहीस्थित प्रहरी बल बाहिनी मुख्यालयलाई उत्कृष्ट बाहिनी सम्मान प्रदान गरिएको थियो ।

रासस

सम्बन्धित समाचार

सुशासनयुक्त र भ्रष्टाचारमुक्त शासन व्यवस्थाका लागि युवा पुस्ताको माग जायज
Breaking News

सुशासनयुक्त र भ्रष्टाचारमुक्त शासन व्यवस्थाका लागि युवा पुस्ताको माग जायज

मुक्तिनाथ धाममा ‘मनसुन स्मृति डेक’ स्थापना
Breaking News

मुक्तिनाथ धाममा ‘मनसुन स्मृति डेक’ स्थापना

जय नेपाल फाउनडेशनद्वारा स्ववियु निर्वाचनको सन्दर्भमा बहस कार्यक्रम संचालन
मुख्य समाचार

जय नेपाल फाउनडेशनद्वारा स्ववियु निर्वाचनको सन्दर्भमा बहस कार्यक्रम संचालन

जय नेपाल इन्टरनेशनल फाउण्डेसन ग्लोबल युथ नेटवर्कद्वारा बिद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण
प्रवास

जय नेपाल इन्टरनेशनल फाउण्डेसन ग्लोबल युथ नेटवर्कद्वारा बिद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण

जय नेपाल इन्टरनेशनल फाउन्डेसनले ग्लोबल महिला नेटवर्कको घोषणा गर्दै
प्रवास

जय नेपाल इन्टरनेशनल फाउन्डेसनले ग्लोबल महिला नेटवर्कको घोषणा गर्दै

डिसीको जहाज दुर्घटनामा सबै मारिएको आशंका !
Breaking News

डिसीको जहाज दुर्घटनामा सबै मारिएको आशंका !

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result