Tuesday, June 23, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

बाँसबारी क्लबलाई स्पार्क हेल्थ होम हस्पिटलको साथ

माघ १५, २०७५ ४:२४ मा प्रकाशित
बाँसबारी क्लबलाई स्पार्क हेल्थ होम हस्पिटलको साथ
Share on FacebookShare on Twitter

काठमाडौँ ।  ‘बी’ डिभिजन क्लब बाँसबारी क्लबलाई स्पार्क हेल्थ होम हस्पिटलले प्रायोजन गरेको छ । स्पार्क हस्पिटलले बाँसबारी क्लबलाई एक वर्षका लागि करीब रु आठ लाख बराबरको प्रायोजन गरेको हो ।

बाँसबारी क्लब र स्पार्क हेल्थ होम हस्पिटलबीच आज यहाँ आयोजित कार्यक्रममा सम्झौतापत्रमा हस्ताक्षर भएको छ । क्लबका अध्यक्ष प्रेम थापा र अस्पतालका निर्देशक रूपेश अधिकारीले सम्झौतापत्रमा हस्ताक्षर गर्नुभयो । क्लबका अध्यक्ष प्रेम थापाले स्पार्कको प्रायोजनले ‘बी’ डिभिजन लिग खेल्न क्लबलाई धेरै राहत दिएको बताउनुभयो ।

स्पार्कका निर्देशक रूपेश अधिकारीले बजेट सन्तुलनलाई हेर्दै ‘बी’ डिभिजन क्लबसँग गाँसिएको बताउनुभयो । “‘ए’ डिभिजन क्लबसँग जोडिन प्रयास गरेका थियौँ तर बजेटको सीमारेखा हेर्दा बाँसबारी छनोटमा परेको छ,” उहाँले भन्नुभयो ।

सो अवसरमा अखिल नेपाल फुटबल सङ्घ (एन्फा)का अध्यक्ष कर्माछिरिङ शेर्पाले ‘बी’ र ‘सी’ डिभिजनका क्लबलाई बलियो बनाउन एन्फा लागिरहेको बताउँदै बाँसबारीको प्रायोजनलाई सोहीअनुसार लिनुपर्ने बताउनुभयो । सम्झौतासँगै क्लबले स्पार्क हस्पिटल बाँसबारीको लोगो अङ्कित जर्सीको प्रयोग गर्नेछ । ‘बी’ डिभिजन लिग यही माघ २५ गतेदेखि शुरु हुँदैछ ।

सम्बन्धित समाचार

डिसीको जहाज दुर्घटनामा सबै मारिएको आशंका !
Breaking News

डिसीको जहाज दुर्घटनामा सबै मारिएको आशंका !

बे एरियामा ‘आइस’को गतिविधि बढ्यो !
Breaking News

बे एरियामा ‘आइस’को गतिविधि बढ्यो !

‘तेलभिसा’ अमेरिकाको ३० वटा स्थानमा प्रदर्शन हुदै
अमेरिका समाचार

तेलभिसा अमेरिकाको ३० वटा स्थानमा प्रदर्शन हुदै

‘तेलभिसा’ अमेरिकाको ३० वटा स्थानमा प्रदर्शन हुदै
अन्तर्वार्ता

सान्फ्रान्सिस्कोमा ५ दिने कन्सुलर सेवा शुरू

काउन्सिलरमा शपथ लिएसँगै  भट्टराईलाई मेयर बन्ने वाटो खुल्ला !
Breaking News

काउन्सिलरमा शपथ लिएसँगै भट्टराईलाई मेयर बन्ने वाटो खुल्ला !

‘तेल भिसा’ फिल्म मंसीर ७ मा रिलिज हुदै
आप्रबास मामिला

‘तेल भिसा’ फिल्म मंसीर ७ मा रिलिज हुदै

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result