Tuesday, June 23, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

मनकामना पोखरा कप : डफिन्स क्वाटरफाइनलमा

माघ १६, २०७५ २:१७ मा प्रकाशित
मनकामना पोखरा कप : डफिन्स क्वाटरफाइनलमा
Share on FacebookShare on Twitter

कास्की ।  पोखरामा जारी छैठौँ संस्करणको मनकामना केबलकार पोखरा कप अन्तर्राष्ट्रिय फुटबलमा पाहुना टोली डफिन्स टिम फेमेली क्यामरुन क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

जिल्ला फुटबल सङ्घको आयोजनामा यही माघ १५ गतेदेखि शुरु प्रतियोगिताअन्तर्गत आज भएको खेलमा डफिन्सले च्यासल युथ क्लबलाई १–० गोलअन्तरले पराजित गरी अन्तिम आठमा प्रवेश गरेको होे । खेलको १०औँ मिनेटमा डफिन्सका यानिकले गरेको गोल नै टिमलाई जिताउन पर्याप्त रह्यो । करीब ३० यार्डबाट इकविनले हानेको फ्रिकिकलाई यानिकले हेड गर्दै बललाई पोष्टको दिशा दिएका थिए ।

सुदूरपश्चिमको खप्तड गोल्डकप र इटहरीमा जारीे मदन भण्डारी मेमोरियल गोल्डकपमा पहिलो खेलबाटै बाहिरिएको डफिन्स पोखरामा भने पहिलो खेलमा जित निकाल्न सफल भएको छ ।

प्रतियोगिताको विजेता टिमले रु सात लाख ५५ हजार, शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । त्यस्तै उपविजेताले रु चार लाख पाँच हजार ५५५, मेडल र प्रमाणपत्र पाउनेछ । सर्वोत्कृष्ट खेलाडीलाई एक थान मोटरसाइकल तथा विधागतरुपमा उत्कृष्ट डिफेन्स, फरवार्ड, गोलकिपर, मिडफिल्डर र प्रशिक्षकलाई जनही रु २५ हजार पुरस्कार प्रदान गरिनेछ । बिहीबारको खेल आयोजक पोखरा–११ र ब्रिगेड ब्वाइजकाबीच हुने आयोजकले जनाएको छ ।

रासस

फाेटाे गाेल नेपाल डट कम

सम्बन्धित समाचार

डिसीको जहाज दुर्घटनामा सबै मारिएको आशंका !
Breaking News

डिसीको जहाज दुर्घटनामा सबै मारिएको आशंका !

बे एरियामा ‘आइस’को गतिविधि बढ्यो !
Breaking News

बे एरियामा ‘आइस’को गतिविधि बढ्यो !

‘तेलभिसा’ अमेरिकाको ३० वटा स्थानमा प्रदर्शन हुदै
अमेरिका समाचार

तेलभिसा अमेरिकाको ३० वटा स्थानमा प्रदर्शन हुदै

‘तेलभिसा’ अमेरिकाको ३० वटा स्थानमा प्रदर्शन हुदै
अन्तर्वार्ता

सान्फ्रान्सिस्कोमा ५ दिने कन्सुलर सेवा शुरू

काउन्सिलरमा शपथ लिएसँगै  भट्टराईलाई मेयर बन्ने वाटो खुल्ला !
Breaking News

काउन्सिलरमा शपथ लिएसँगै भट्टराईलाई मेयर बन्ने वाटो खुल्ला !

‘तेल भिसा’ फिल्म मंसीर ७ मा रिलिज हुदै
आप्रबास मामिला

‘तेल भिसा’ फिल्म मंसीर ७ मा रिलिज हुदै

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result