Tuesday, June 23, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

यूएई बिरूद्दकाे ट्वान्टी-ट्वान्टीकाे सिरिजकाे पहिलाे खेलमा नेपाल पराजित 

माघ १७, २०७५ १:०७ मा प्रकाशित
यूएई बिरूद्दकाे ट्वान्टी-ट्वान्टीकाे सिरिजकाे पहिलाे खेलमा नेपाल पराजित 
Share on FacebookShare on Twitter

 

काठमाडौँ । एक दिवसीय सिरिज जितेर उत्साहित बनेकाे नेपाल यूएई बिरूद्दकाे ट्वान्टी-ट्वान्टीकाे पहिलाे खेलमा भने नेपाल चुकेकाे छ । बिहिवार दुवइमा भएकाे  सिरिजकाे पहिलाे खेलमा नेपाल यूएई २१ रनले पराजित भयाे ।

एक सय ५४ रनकाे लक्ष्य पछ्याएकाे नेपाल पुरा ओभर खेल्दै सात विकेट खर्चदा एक सय ३२ रनमा समेटियाे । पहिलाे वलमा नै प्रदिप एरीलाइ शुन्यमा गुमाएकाे नेपालका लागि डेब्यु म्याचमा सन्दीप जाेराले  अर्धरतक बनाए । उनले ४६ बलमा तीन चाैक र एक छक्काकाे सहयाेगमा ५३ रन जाेडेका थिए ।

नेपालले ३२ रनकाे स्थितिमा ज्ञानेन्द्र मल्ललाइ व्यक्तगत सात रनमा गुमाएकाे थियाे । त्यस पछि दीपेन्द्र सिह एरी पनि चार रनमा समेटिए । कप्तान पारस खड्काले २५ रन बनाउदा उनी चाैथाे विकेटकाे रूपमा पेभिलियन फर्किए । जुन समय टिमकाे स्काेर ४८ रहेकाे थियाे । त्यस पछि साेमपाल कामीले २७ रन जाेडे पनि राेहित पाैडेल ४ र करण केसी ४ रनमा समेटिए । सन्दिप लामिछाने दुइ रनमा अविजित रहे ।यूएईका कप्तान मोहम्मद नाभिद, सुल्तान अहमद र जाहुर खानले २–२ विकेट लिए ।

यस अधि  टस जितेकाे नेपालले घरेलु टिमलाइ व्याटिङका लागि बाेलाएकाे थियाे ।  युएईले पुरा ओभर खेल्दै  ६ विकेट खर्चर एक सय ५३ रन बनाएको थियो । युएईका लागि साइमन अनवरले अर्धशतकीय पारी खेले । उनले ५९ रन बनाए, यस्तै मोहम्मद उस्मान ३०  र  सीपी रिजवान २२ रन जाेडेका थिए ।

 

वलिङमा सन्दीप लामिछाने र वसन्त रेग्मीले २–२ तथा सोमपाल र अविनाशले १–१ विकेट लिए । अब शुक्रवार सिरिजकाे दाेस्राे खेल हुने छ ।

तस्वीर : रमण सिवाकाेटी

सम्बन्धित समाचार

सुशासनयुक्त र भ्रष्टाचारमुक्त शासन व्यवस्थाका लागि युवा पुस्ताको माग जायज
Breaking News

सुशासनयुक्त र भ्रष्टाचारमुक्त शासन व्यवस्थाका लागि युवा पुस्ताको माग जायज

मुक्तिनाथ धाममा ‘मनसुन स्मृति डेक’ स्थापना
Breaking News

मुक्तिनाथ धाममा ‘मनसुन स्मृति डेक’ स्थापना

जय नेपाल फाउनडेशनद्वारा स्ववियु निर्वाचनको सन्दर्भमा बहस कार्यक्रम संचालन
मुख्य समाचार

जय नेपाल फाउनडेशनद्वारा स्ववियु निर्वाचनको सन्दर्भमा बहस कार्यक्रम संचालन

जय नेपाल इन्टरनेशनल फाउण्डेसन ग्लोबल युथ नेटवर्कद्वारा बिद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण
प्रवास

जय नेपाल इन्टरनेशनल फाउण्डेसन ग्लोबल युथ नेटवर्कद्वारा बिद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण

जय नेपाल इन्टरनेशनल फाउन्डेसनले ग्लोबल महिला नेटवर्कको घोषणा गर्दै
प्रवास

जय नेपाल इन्टरनेशनल फाउन्डेसनले ग्लोबल महिला नेटवर्कको घोषणा गर्दै

डिसीको जहाज दुर्घटनामा सबै मारिएको आशंका !
Breaking News

डिसीको जहाज दुर्घटनामा सबै मारिएको आशंका !

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result