काठमाडौं । जिल्ला अदालत काठमाडौंमा नक्कली कागजात तयार गरेर सेटिङमा भिजिट भिसामा पठाएको आरोपमा २२ जनाविरुद्ध मुद्दा दायर भएको छ।
जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले त्रिभुवन विमानस्थलस्थित अध्यागमन कार्यालयका बहालवाला ९ जना अधिकृतसहित २२ जनाविरुद्ध ठगी तथा संगठित अपराधको कसुरमा मुद्दा दायर गरेको हो।
यीमध्ये एकजना अधिकृतसहित १० जना पक्राउ परेका छन्। ८ अधिकृतसहित १२ जना अहिले फरार छन्।
।







प्रतिक्रिया लेख्नुहोस्:-