काठमाडौं । यु–१९ क्रिकेट टोलीका कप्तान देव खनालले वर्षका उत्कृष्ट युवा खेलाडीको अवार्ड नेपाली जितेका छन् ।
नेपाल खेलकुद पत्रकार मञ्चले २०औं एनएसएसजेएफ पल्सर स्पोर्ट्स अवार्डमा वर्षका उत्कृष्ट युवा खेलाडीको अवार्ड खनालले जितेका हुन् ।
बक्सिङकफी सुष्मा तामाङ र एथलेटिक्सकी राममाया बुढालाई पछि पार्दै खनालले अवार्ड जितेका हुन् । पल्सर स्पोर्ट्स अवार्ड २०७९ को पारा एथलिट अवार्डबाट मैया बिशुंखे सम्मानित भएकी छन् ।
प्रतिक्रिया लेख्नुहोस्:-