Wednesday, June 24, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

भारतलाई उसैकाे मैदानमा हराउने  सपना प्रशिक्षक भए पछि पुरा गरे : हरि खड्का 

माघ २९, २०७५ १:४२ मा प्रकाशित
भारतलाई उसैकाे मैदानमा हराउने  सपना प्रशिक्षक भए पछि पुरा गरे : हरि खड्का 
Share on FacebookShare on Twitter

काठमाडाै‌ । राष्ट्रिय महिला फुटबल टिमका प्रशिक्षक हरि खड्काले खेलाडी हुँदाकाे अधुराे सपना प्रशिक्षककाे रुपमा पुरा गर्दा खुसी लागेकाे बताएका छन ।

 

भारतमा भइरहेकाे हिराे महिला गाेल्डकप अन्तर्गत साेमवार भएकाे खेलमा नेपालले भारतलाई एकका बिरुद्ध दुई गाेलले हराएकाे थियाे । महिला फुटबलमा नेपालले भारतलाई हराएकाे पहिलाे पटक हाे । खेल पछि फेसबुक स्टाटसमा हरिले खेलाडी हुदा पुरा हुन नसकेकाे सपना चेलीहरुले पुरा गरिदिएकाे भन्दै आभार व्यक्त गरेका छन् ।

 

‘एउटा सपना थियो खेल्दा देखिनै भारतलाई भारतकै भुमिमा हराउने खेल्दा त पूरा गर्न सकिन र प्रशिक्षकको जिम्मेवारी पाएपछि पनि त्यो सपनालाई साथै डोर्‍याएर हिडे आज त्यो सपनालाई हाम्रा साहसी चेलिहरुले पूरा गरिदिए त्यसकाे  लागि चेलिहरुलाई हृदयदेखि आभार प्रकट गर्न चाहन्छु ।’

पुरुष राष्ट्रिय टिमका पूर्व कप्तान समेत रहेका हरि अन्तर्राष्ट्रिय खेलमा नेपालका लागि सबै भन्दा धेरै गाेल गर्ने खेलाडी हुन । आफ्नाे जमानाका चर्चित र मिलनसार खेलाडी हरिले  मुलुकाका लागि १३ गाेल गरेका छन् । निराजन रायमाझीकाे पनि समान १३ गाेल रहेकाे छ ।  हिराे महिला फुटबल च्याम्पियनसिपमा नेपाल सहित भारत, इरान र म्यानमार छन् । नेपालले अब इरान सँग खेल्न बाँकी छ ।

 

नेपाल आसन्न महिला साफ फुटबल च्याम्पियनसिपकाे तयारीमा छ । नेपालमा हुने साफकाे तयारीका लागि भन्दै नेपाली महिला फुटबल टिम अहिले भारत भ्रमणमा निस्किएकाे हाे । यस अघि पुरुष राष्ट्रिय टिमकाे पनि प्रशिक्षक रहेका हरिले गन्तव्य साफ च्याम्पियनसिप भएकाले उच्च मनाेवल सहित तयार हुन पनि आह्वान गरेका छन् ।

 

‘अखिल नेपाल फुटबल संघलाई जिम्मेवारी दिएकोमा धन्यवाद दिन चाहन्छु साथै हाम्रो गन्तव्य भनेको साफ च्याम्पियनसिप हो यसको लागि सबैलाई मनोबल उच्च राखी तयार हुन पनि आग्रह गर्दछु र मेरो सहकर्मी मित्रहरुलाइ धन्यवाद’

महिला साफ च्याम्पियनसिप फागुन २८ गतेबाट  विराटगनरमा हुदै छ ।  साफमा नेपाल रहेकाे  समूह ‘ए’  बंगलादेश, भुटान र पाकिस्तान छन । समूह ‘बी’ मा सविक विजेता भारत, माल्दिभ्स र श्रीलंका छन् । पुरुषमा जस्तै  महिला साफ च्याम्पियनसिप पनि नेपाले अहिले सम्म जित्न सकेकाे छैन । अहिले सम्म भएका चार वटै सस्करण भारतले जितेकाे छ । शुरुवाती  तीन संस्करणमा फाइनलमा भारत सँग हारेकाे नेपाल  गत संस्करणमा सेमिफाइनलबाटै बाहिरिएको थियो ।

तस्वीर एन्फा 

सम्बन्धित समाचार

सुशासनयुक्त र भ्रष्टाचारमुक्त शासन व्यवस्थाका लागि युवा पुस्ताको माग जायज
Breaking News

सुशासनयुक्त र भ्रष्टाचारमुक्त शासन व्यवस्थाका लागि युवा पुस्ताको माग जायज

मुक्तिनाथ धाममा ‘मनसुन स्मृति डेक’ स्थापना
Breaking News

मुक्तिनाथ धाममा ‘मनसुन स्मृति डेक’ स्थापना

जय नेपाल फाउनडेशनद्वारा स्ववियु निर्वाचनको सन्दर्भमा बहस कार्यक्रम संचालन
मुख्य समाचार

जय नेपाल फाउनडेशनद्वारा स्ववियु निर्वाचनको सन्दर्भमा बहस कार्यक्रम संचालन

जय नेपाल इन्टरनेशनल फाउण्डेसन ग्लोबल युथ नेटवर्कद्वारा बिद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण
प्रवास

जय नेपाल इन्टरनेशनल फाउण्डेसन ग्लोबल युथ नेटवर्कद्वारा बिद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण

जय नेपाल इन्टरनेशनल फाउन्डेसनले ग्लोबल महिला नेटवर्कको घोषणा गर्दै
प्रवास

जय नेपाल इन्टरनेशनल फाउन्डेसनले ग्लोबल महिला नेटवर्कको घोषणा गर्दै

डिसीको जहाज दुर्घटनामा सबै मारिएको आशंका !
Breaking News

डिसीको जहाज दुर्घटनामा सबै मारिएको आशंका !

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result