Wednesday, June 24, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

गिरिजाप्रसाद स्मृति राष्ट्रिय   हक्की  :  आर्मी र  गण्डकी उपाधीका लागि भिड्ने

माघ २९, २०७५ २:२५ मा प्रकाशित
गिरिजाप्रसाद स्मृति राष्ट्रिय   हक्की  :  आर्मी र  गण्डकी उपाधीका लागि भिड्ने
Share on FacebookShare on Twitter
भद्रपुर । नेपाल आर्मी र गण्डकी प्रदेश झापामा जारी प्रथम शिखर पुरुष गिरिजाप्रसाद कोइराला स्मृति राष्ट्रिय हक्की प्रतियोगिताकाे उपाधीका लागि भिड्ने भएका छन ।
मेची रंगशाला भद्रपुर मंगलबार भएको पहिलो सेमीफाईनलमा आर्मीले प्रदेश नम्वर एक लाई एकका बिरुद्ध तीन गाेलले हरायाे ।  आर्मीका लागि  राम साहले दुई तथा  सत्यनारायण चौधरीले एक गाेल गरे ।  प्रदेश १ का लागि अनिश मगरले एक गोल गरे । खेलको म्यान अफ म्याच प्रदेश १ का शशि दरलामी घोषित भए ।
अर्काे सेमीफाइनलमा गण्डकी प्रदेशले र सुदुरपश्चिम प्रदेशलाई ट्राईबेकरमा ५–३ गोल अन्तरले हरायाे । निर्धारित समयकाे खेल एक एक गाेलकाे बराबरीमा टुङ्गिएकाे थियाे ।   गण्डकीका तर्फबाट श्रवण कुमार र सुदुरपश्चिमको तर्फ बाट सुरेश प्रसादले एक एक गोल गरेका थिए ।
ट्राइब्रेकरमा   गण्डकीका  श्रवण कुमार, सागर आचार्य, प्रवेश खनिया, बहादुर मगर र रोमन राणाले गोल गरे ।  सुदुरपश्चिमको तर्फबाट सुरेश प्रसाद जोशी, कान्तुराम पनेरु र राजेन्द्र कार्कीले मात्र गोल गर्न सफल भएका थिए । दोस्रो सेमीफाईनल खेलको म्यान अफ द म्याच गण्डकीका  किशन बहादुर थापा मगर घोषित भए ।
यसै बीच  पूर्व राष्ट्रिय हक्की खेलाडी तथा नेपाल प्रहरीका पूर्व एआईजी  दमक निवासी अमर सिंह शाहले करोडौं मुल्य बराबरको दमक नगरपालिका वार्ड.न.९ मा रहेको १० कठ्ठा जग्गा नारायण ज्योती खेलकुद तथा बहुप्रयोजनका निम्ती प्रयोग हुने कभर्डहल निर्माणका लागी दान दिएका छन् । साेही अवसरमा  जग्गा दातालाई झापा जिल्ला खेलकुद विकास समितिका अध्यक्ष शंकर थापा लगायतले खादा लगाएर सम्मान गरेका थिए ।

सम्बन्धित समाचार

डिसीको जहाज दुर्घटनामा सबै मारिएको आशंका !
Breaking News

डिसीको जहाज दुर्घटनामा सबै मारिएको आशंका !

बे एरियामा ‘आइस’को गतिविधि बढ्यो !
Breaking News

बे एरियामा ‘आइस’को गतिविधि बढ्यो !

‘तेलभिसा’ अमेरिकाको ३० वटा स्थानमा प्रदर्शन हुदै
अमेरिका समाचार

तेलभिसा अमेरिकाको ३० वटा स्थानमा प्रदर्शन हुदै

‘तेलभिसा’ अमेरिकाको ३० वटा स्थानमा प्रदर्शन हुदै
अन्तर्वार्ता

सान्फ्रान्सिस्कोमा ५ दिने कन्सुलर सेवा शुरू

काउन्सिलरमा शपथ लिएसँगै  भट्टराईलाई मेयर बन्ने वाटो खुल्ला !
Breaking News

काउन्सिलरमा शपथ लिएसँगै भट्टराईलाई मेयर बन्ने वाटो खुल्ला !

‘तेल भिसा’ फिल्म मंसीर ७ मा रिलिज हुदै
आप्रबास मामिला

‘तेल भिसा’ फिल्म मंसीर ७ मा रिलिज हुदै

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result