Wednesday, June 24, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

‘अँध्यारोमा कसैले पनि तरबार नचलाऔँ’ : सञ्चारमन्त्री बाँस्काेटा 

माघ २९, २०७५ २:३८ मा प्रकाशित
देउवा सरकारले नियुक्त गरेका  राजदूतलाई फिर्ता बोलाउदै नयाँलाई सिफारिस  

l;+xb/af/df laxLaf/ g]kfn ;/sf/ ;~rf/ tyf ;'rgf k|ljlwdGqfno g]kfn ;/sf/ dGqLkl/ifbaf6 ePsf lg0f{ox? ;fj{hlgs ug{ cfof]lht kqsf/ ;Dd]ngdf ;Daf]wg ub}{ ;~rf/ tyf ;'rgfk|ljlwdGqL uf]s'nk|;fb afF:sf]6f . t:jL/ M rGb|snf If]qL, /f;;

Share on FacebookShare on Twitter

भरत केसी

 

बुटवल ।  “अँध्यारोमा कसैले पनि तरबार नचलाऔँ, अफवाहहरुको आयु छोटो हुन्छ, सत्य छिट्टै बाहिर आउँछ ।” सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटा सार्वजनिक कार्यक्रममा यसरी नै प्रायः खरो शैलीमा प्रस्तुत हुनुुहुन्छ ।

 

लोकतन्त्रमा सत्तापक्ष र प्रतिपक्षबीचको विवाद र बहस हुनु स्वाभाविक हो तर लोकतान्त्रिक आन्दोलनका सहयात्री दलहरु नै आपसमा लोकतन्त्र पक्षधर र विपक्षीको आरोप प्रत्यारोपमा उत्रिन थालेका सन्दर्भमा मन्त्री बाँस्कोटाले नेपाल पत्रकार महासङ्घ रुपन्देहीको सोमबारको कार्यक्रममा पनि वर्तमान सरकारलाई लोकतन्त्रविरोधी भनिनु कतैबाट पनि पुष्टि हुन नसक्ने ठोकुवा गर्नुभयो ।

मन्त्रीको उक्त अभिव्यक्तिलाई रुपन्देहीका पत्रकारले लोकतन्त्रको प्रश्नमा सरकारको स्पष्ट प्रतिबद्धताका रुपमा लिएका छन् । मन्त्री बाँस्कोटाले पत्रकारिता क्षेत्रमा गर्न थालेको योजनाका बारेमा पनि सरकारको स्पष्ट सोच राख्नुभएको प्रेस स्वतन्त्रता सेनानी अर्जुन ज्ञवालीको धारणा छ । ज्ञवालीले यसैगरी स्पष्ट जानकारी दिने हो भने जनता भ्रममा पर्ने थिएनन्, सरकारले गरेका कामको बारेमा स्पष्ट हुने थियो ।

मन्त्री बाँस्कोटाले सत्ता गुमेको पीडामा लोकतन्त्रमाथि खतरा देख्ने, प्रेस स्वतन्त्रता हनन भएका जस्ता गलत हल्ला चलाइएको गुनासो पनि गर्नुभयो । मन्त्री बाँस्कोटाले कम्युनिष्ट नभएको भए देशमा सङ्घीय लोकतान्त्रिक गणतन्त्र आउन सम्भव नभएको बताउदै अर्को चुनावसम्म धैर्य गर्न काङ्ग्रेसलाई सुझाव दिनुभयो । उहाँले छयालीस सालमा मदन भण्डारी र गणेशमान सिंहको सहकार्यका कारण र २०६२।०६३ सालको परिवर्तन कांग्रेस एक्लैले नभई कम्युनिस्टको साथका कारण आएको स्पष्ट गर्नुभयो । पन्ध्र सालमा दुई तिहाइ ल्याएका बिपी कोइरालालाई पनि बदनाम गराएर लोकतन्त्रको हरण गराइएको बताउँदै उहाँले भन्नुभयो, “अहिलेको सरकारलाई बदनाम र असफल बनाएर के नेपाली काँग्रेस प्रतिगमनमा जान चाहन्छ ?”

मन्त्री बाँस्कोटाले सरकारले राम्रा काम गरिरहेको भए पनि दुई तिहाइको सरकारले केही काम गर्न नसकेको भन्ने भ्रम फैलाउने काम भइरहेको बताउनुभयो । उहाँले कम्युनिष्ट सरकारले काम गर्दा अरुलाई पीडा भएकाले त्यसलाई चर्चामा ल्याउनाको अर्थ नरहेको बताउदै अब कम्युनिष्ट सरकार पाँच वर्ष मात्रै नभई आउँदो चुनावमा पनि जनताको मन जितेर चुनाव जित्ने जिकिर गर्नुभयो । बताउनुभयो ।

उहाँले लोकतन्त्र नेपाली जनताको त्याग र बलिदानीबाट आएको बताउँदै कम्युनिष्ट नाम र दुई तिहाइसँग कोही पनि तर्सिनु आवश्यक नरहेको स्पष्ट गर्नुभयो । मन्त्री बाँस्कोटाले ६५ वर्ष पुगेका पत्रकारलाई निवृत्तिभरणको व्यवस्था र सञ्चारग्राम स्थापनाका लागि सात वटै प्रदेशमा स्थापना गर्न सम्झौता हुनु सरकारको उपलब्धि भएको महत्वपूर्ण काम भएको बताउनुभयो ।

मिडियाले पनि राम्रा काम देखाउन नसकेको र खेद्ने काम मात्र गरेको बताउँदै मन्त्री बाँस्कोटाले भन्नुभयो, “काग कराउंदै गर्छ पिना सुक्दै जान्छ भनेझैँ सरकार हल्लाको पछि नलागी आफ्नो गतिमा अघि बढेको छ ।”

सरकारका कामबाट असन्तोष हुने अवस्था छैन भन्दै उहाँले लोकतन्त्रमा सबै विधि, प्रक्रिया र प्रणाली मिलाउँदा छिटोछरितो रुपमा काम गर्न सरकारले नसक्ने बताउनुभयो । कतिपयले यो व्यवस्थाभन्दा राजतन्त्र वा अरु नै ठीक भनेर भन्न र लेख्न थालेको भन्दै त्यसो नगर्न आग्रह गर्नुभयो ।
महासङ्घ शाखाको साधारणसभाले सूचना तथा सञ्चार प्रविधि मन्त्रालयले गत कात्तिक १ गतेदेखि लागू हुने गरी २५ प्रतिशत वृद्धि गरेको न्यूनतम पारिश्रमिक कार्यान्वयनका लागि सम्पूर्ण सञ्चारगृहलाई आग्रह गर्दै प्रभावकारी अनुगमन र निरीक्षणका लागि सरकारसँग माग गरेको छ ।
रासस

सम्बन्धित समाचार

सुशासनयुक्त र भ्रष्टाचारमुक्त शासन व्यवस्थाका लागि युवा पुस्ताको माग जायज
Breaking News

सुशासनयुक्त र भ्रष्टाचारमुक्त शासन व्यवस्थाका लागि युवा पुस्ताको माग जायज

डिसीको जहाज दुर्घटनामा सबै मारिएको आशंका !
Breaking News

डिसीको जहाज दुर्घटनामा सबै मारिएको आशंका !

बे एरियामा ‘आइस’को गतिविधि बढ्यो !
Breaking News

बे एरियामा ‘आइस’को गतिविधि बढ्यो !

‘तेलभिसा’ अमेरिकाको ३० वटा स्थानमा प्रदर्शन हुदै
अन्तर्वार्ता

सान्फ्रान्सिस्कोमा ५ दिने कन्सुलर सेवा शुरू

काउन्सिलरमा शपथ लिएसँगै  भट्टराईलाई मेयर बन्ने वाटो खुल्ला !
Breaking News

काउन्सिलरमा शपथ लिएसँगै भट्टराईलाई मेयर बन्ने वाटो खुल्ला !

‘तेल भिसा’ फिल्म मंसीर ७ मा रिलिज हुदै
आप्रबास मामिला

‘तेल भिसा’ फिल्म मंसीर ७ मा रिलिज हुदै

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result