Wednesday, June 24, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

सात न्यायाधीशको काज सरुवा सिफारिश

फाल्गुन १, २०७५ २:३४ मा प्रकाशित
Share on FacebookShare on Twitter

काठमाडौँ ।  न्यायपरिषद्ले उच्च अदालतका सात न्यायाधीशको काज सरुवा गर्न प्रधानन्यायाधीशसमक्ष सिफारिश गरेको छ ।

परिषद्को आजको बैठकले उच्च अदालतका सात न्यायाधीशलाई काज सरुवा गर्न सिफारिश गरेको परिषद्का सचिव देवेन्द्रराज ढकालले जानकारी दिनुभयो । उच्च अदालत तुल्सीपुर, नेपालगञ्ज इजलासका न्यायाधीशलाई उच्च अदालत विराटनगर, उच्च अदालत पाटनका न्यायाधीश राजकुमार बनलाई उच्च अदालत दिपायलमा, उच्च अदालत पोखराका न्यायाधीश वीरबहादुर डाँगीलाई उच्च अदालत तुलसीपुर, नेपालगञ्ज इजलास सरुवा गर्न सिफारिश गरिएको छ ।

उच्च अदालत पाटनका न्यायाधीश हेमराज पन्तलाई उच्च अदालत जनकपुरमा, प्रभा बस्नेत उच्च अदालत तुलसीपुर, बुटवल इजलास (हाल काजमा राष्ट्रिय न्यायिक प्रतिष्ठान) लाई उच्च अदालत पाटनमा र उच्च अदालत पाटन, हेटौँडा इजलास (हाल काज सर्वोच्च अदालत) लाई उच्च अदालत पाटनमा सरुवा गर्न सिफारिश गरिएको हो ।

बैठकले राजस्व न्यायाधीकरण विराटनगरको रिक्त कानून सदस्य एवं अध्यक्षमा उच्च अदालतका न्यायाधीश प्रेमराज कार्कीलाई र राजस्व न्यायाधीकरण नेपालगञ्जको रिक्त कानून सदस्य एवं अध्यक्षमा उच्च अदालतका न्यायाधीश हेमराज पन्तलाई तोक्न सरकारलाई परामर्श दिने निर्णय गरेको छ ।

उच्च अदालत विराटनगरका न्यायाधीश शेखरप्रसाद पौडेललाई अदालतका कामसमेत गर्ने गरी विराटनगर जुटमिल्स लिमिटेडमा भएको अनियमितताको छानविन गरी प्रतिवेदन पेश गर्न जाँचबुझ आयोग खटाउनसमेत सरकारलाई परामर्श दिने निर्णय गरेको छ ।

रासस

सम्बन्धित समाचार

सुशासनयुक्त र भ्रष्टाचारमुक्त शासन व्यवस्थाका लागि युवा पुस्ताको माग जायज
Breaking News

सुशासनयुक्त र भ्रष्टाचारमुक्त शासन व्यवस्थाका लागि युवा पुस्ताको माग जायज

मुक्तिनाथ धाममा ‘मनसुन स्मृति डेक’ स्थापना
Breaking News

मुक्तिनाथ धाममा ‘मनसुन स्मृति डेक’ स्थापना

एनआरएनए अमेरिकाका दुबै कमिटिहरु एक हुने सहमति
प्रवास

एनआरएनए अमेरिकाका दुबै कमिटिहरु एक हुने सहमति

जय नेपाल फाउन्डेसनले नयाँ बर्ष २०८२ को शुभकामना आदान प्रदान कार्यक्रम गर्दै
प्रवास

जय नेपाल फाउन्डेसनले नयाँ बर्ष २०८२ को शुभकामना आदान प्रदान कार्यक्रम गर्दै

जय नेपाल फाउनडेशनद्वारा स्ववियु निर्वाचनको सन्दर्भमा बहस कार्यक्रम संचालन
मुख्य समाचार

जय नेपाल फाउनडेशनद्वारा स्ववियु निर्वाचनको सन्दर्भमा बहस कार्यक्रम संचालन

जय नेपाल इन्टरनेशनल फाउण्डेसन ग्लोबल युथ नेटवर्कद्वारा बिद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण
प्रवास

जय नेपाल इन्टरनेशनल फाउण्डेसन ग्लोबल युथ नेटवर्कद्वारा बिद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result