काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाह र पूर्व युवराज पारस शाहलाई एउटै मञ्चमा व्यवसायी दुर्गा प्रसाईँले राखेर धर्म संस्कृति अभियान थालेका छन् ।
उनले मेची पुलबाट यो अभियानको सुरु गरेका हुन् । यो अभियानमा ऐक्यवद्धता जनाउन आम राष्ट्रप्रेमी नागरिकलाई अपील गरिएको छ । उक्त अभियानको उद्घाटन पूर्वराजा शाहले गरेका थिए । एमाले निकट प्रसाईंले राजावादी कित्तामा लम्किएर पूर्वराजा ज्ञानेन्द्र शाह परिवारका सदस्यलाई एकै मञ्चमा आसन गराई नागरिक बचाउ महाअभियान सुरु गरेका हुन्।
प्रतिक्रिया लेख्नुहोस्:-