Monday, June 29, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

नेपाली चेलीकाे यात्रामा फेरि पनि म्यानमार नै तगाराे , हिराे गाेल्डकाे फाइनलमा नेपाल ३-१ गाेलले पराजित 

फाल्गुन ३, २०७५ ३:०५ मा प्रकाशित
नेपाली चेलीकाे यात्रामा फेरि पनि म्यानमार नै तगाराे ,  हिराे गाेल्डकाे फाइनलमा नेपाल ३-१ गाेलले पराजित 
Share on FacebookShare on Twitter

काठमाडौं । अन्तराष्ट्रि महिला फुटबलकाे उपाधी जित्ने नेपाली राष्ट्रिय टाेलीकाे अभियानमा यस पटक म्यानमार बाधक बनेकाे छ । भारतमा जारी हिराे गाेल्ड कपकाे फाइनलमा नेपाल म्यानमार सँग एकका बिरुद्द तीन गाेलले पराजित हुन पुग्याे । त्यसाे त नेपालकाे तुलनामा म्यानमार निकै नै बलियाे टिम हाे ।

भारत भुवनेश्वरको कालिंगा रंगशालामा  शुक्रवार नेपाली चेलीले म्यानमारलाई पहिलाे हाफ भने एक एक गाेलकाे बराबरीमा राेकेका थिए । नेपालले ३४ औ मिनेटमा गाेल खाएकाे थियाे । तर पहिलाे हाफ सकिनै लाग्दा मञ्जली याेञ्जनले गाेल फर्काउदै खेल एक एक गाेलकाे बराबरीमा ल्याइन ।

दाेस्राे हाफमा नेपालले दुई गाल खान पुग्याे । जसका कारण समुह चरणकाे बदला लिदै इतिहास बनाउन नेपाली टिम चुक्याे । चार टिमले भाग लिएकाे प्रतियाेगिताकाे समुह चरणकाे पहिलाे खेलमा नेपाल म्यानमार सँग नै पराजित भएकाे थियाे । तर दाेस्राे खेलमा भारत र समुहका अन्तिम स्थानमा इरानलाई हराएर नेपाली महिला टिमले फाइनल यात्रा तय गरेकाे हाे । प्रतियाेगितामा सहभागि मध्ये नेपाल फिफा वरियतामा सबै भन्दा कमजाेर टिम हाे ।

फिफा वरियतामा नेपाल एक सय आठ स्थानमा छ भने म्यानमार ४४ औ स्थानमा रहेकाे छ । यस्तै इरान ६० र भारत ६२ स्थानमा रहेका छन । नेपाल आसन्न साफ महिला च्याम्पियनसिपकाे तयारीमा छ । दक्षिण एशियाका महिला राष्ट्रिय टिमकाे सहभागिता हुने च्याम्पियनसिप नेपालमा नै आयाेजना हुदै छ ।

साफ च्याम्पियनसिपकाे तयारीकै लागि नेपालले हिराे गाेल्डकप खेलेकाे हाे । विराटनगरमा हुने साफ च्याम्पियनसीपमा समूह ए मा आयोजक नेपालसँगै बंगलादेश, पाकिस्तान र भुटान छन् भने समूह बीमा भने भारत, माल्दिभ्स र श्रीलंका छन् ।

सम्बन्धित समाचार

सुशासनयुक्त र भ्रष्टाचारमुक्त शासन व्यवस्थाका लागि युवा पुस्ताको माग जायज
Breaking News

सुशासनयुक्त र भ्रष्टाचारमुक्त शासन व्यवस्थाका लागि युवा पुस्ताको माग जायज

मुक्तिनाथ धाममा ‘मनसुन स्मृति डेक’ स्थापना
Breaking News

मुक्तिनाथ धाममा ‘मनसुन स्मृति डेक’ स्थापना

जय नेपाल फाउनडेशनद्वारा स्ववियु निर्वाचनको सन्दर्भमा बहस कार्यक्रम संचालन
मुख्य समाचार

जय नेपाल फाउनडेशनद्वारा स्ववियु निर्वाचनको सन्दर्भमा बहस कार्यक्रम संचालन

जय नेपाल इन्टरनेशनल फाउण्डेसन ग्लोबल युथ नेटवर्कद्वारा बिद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण
प्रवास

जय नेपाल इन्टरनेशनल फाउण्डेसन ग्लोबल युथ नेटवर्कद्वारा बिद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण

जय नेपाल इन्टरनेशनल फाउन्डेसनले ग्लोबल महिला नेटवर्कको घोषणा गर्दै
प्रवास

जय नेपाल इन्टरनेशनल फाउन्डेसनले ग्लोबल महिला नेटवर्कको घोषणा गर्दै

डिसीको जहाज दुर्घटनामा सबै मारिएको आशंका !
Breaking News

डिसीको जहाज दुर्घटनामा सबै मारिएको आशंका !

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result