Monday, June 29, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

बर्षमा दुई पटक आँखा जचाउन चिकित्सकहरुको आग्रह

फाल्गुन ६, २०७५ २:३८ मा प्रकाशित
बर्षमा दुई पटक आँखा जचाउन चिकित्सकहरुको आग्रह
Share on FacebookShare on Twitter

काठमाडौँ ।  उच्च रक्तचाप र मधुमेहका रोगीको आँखाको नशा साँघुरो हुने हुँदा प्रत्येक तीन÷तीन महीनामा जाँच गर्न चिकित्सकले सल्लाह दिएका छन् ।

 

राष्ट्रिय समाचार समिति ९रासस० को ५८औँ वार्षिकोत्सवका अवसरमा आज रासस केन्द्रीय कार्यालय भद्रकालीमा आयोजित निःशुल्क आँखा शिविरमा नेपाल आँखा अस्पताल त्रिपुरेश्वरका चिकित्सकहरुले यस्ता बिरामीले नियमित आँखा परीक्षण नगर्दा पछि पूर्णरुपमा आँखा नदेख्ने समस्या आउने भएकाले नियमित परीक्षण गर्न आग्रह गर्नुभयो ।

 

आँखा चिकित्सक डा तोषिका दाहालले अहिले अस्पतालमा आँखाको नयाँ रोगका बिरामी नआए पनि काठमाडौँका धुलोका कारण आँखा चिलाउने समस्याका बिरामी बढी आउने गरेको बताउनुभयो । नेपाल आँखा अस्पतालमा अहिले दैनिक ५०० बिरामी आँखा परीक्षण गरिरहेका छन् । आँखामा आउन सक्ने समस्यालाई कम गर्न प्रत्येक छ छ महीनामा छ वर्षभन्दा माथि उमेर समूहकाहरुले नियमित परीक्षण गर्नुपर्ने अस्पतालका अर्का चिकित्सक डा कल्याण ढुङ्गानाले भन्नुभयो ।

 

बिहान ९ बजेदेखि अपराह्न २ बजेसम्म चलेको शिविरमा राससका अध्यक्ष श्यामल अधिकारी, महाप्रबन्धक ओपेन्द्र शर्मा, बोर्ड सदस्य दयाराम दाहाल, प्रधान सम्पादक श्यामप्रसाद रिमाल, प्रमुख समाचारदाता तीर्थप्रसाद भट्टराई, प्रशासन शाखा प्रमुख उत्तम सिल्वाललगायत कर्मचारी र तिनका परिवारसहित १३२ जनाले आँखा परीक्षण गराउनुभयो ।

 

राससले वार्षिकोत्सवका अवसरमा आयोजना गरेको सप्ताहव्यापी कार्यक्रमअन्तर्गत आज केन्द्रीय कार्यालय परिसरमा शिविर चलाइएको थियोे । सप्ताहव्यापी कार्यक्रमअन्तर्गत यही फागुन ३ गते विशेष कविगोष्ठी तथा अन्य दिन बुद्धिचाल, हाजिरीजवाफ, हाँडी फुुटाउने कार्यक्रम सम्पन्न भइसकेको छ । फागुुुन ७ गते राससको ५८औँ वार्षिकोत्सव मनाइँदैछ ।

 

रासस राज्यको आधिकारिक, विश्वसनीय सन्तुलित तथा तथ्यपूर्ण समाचार उपलब्ध गराउने संस्था हो । विसं २०१८ फागुन ७ गते निजी क्षेत्रका दुई समाचार संस्था नेपाल संवाद समिति तथा सगरमाथा संवाद समिति गाभिएर राष्ट्रिय संवाद समिति स्थापना भएको हो । नेपाली जनतालाई सुसूचित गराउन राससले देशभर सञ्चालित रेडियो, पत्रपत्रिका, टेलिभिजन र अनलाइन सञ्चारमाध्यमलाई हरेक दिन बिहान ६ बजेदेखि राति ११ बजेसम्म नेपाली र अङ्ग्रेजीमा राष्ट्रिय– अन्तरराष्ट्रिय समाचार, आलेख, तस्बीर र श्रव्य सेवा प्रवाह गरिरहेको छ।

सम्बन्धित समाचार

सुशासनयुक्त र भ्रष्टाचारमुक्त शासन व्यवस्थाका लागि युवा पुस्ताको माग जायज
Breaking News

सुशासनयुक्त र भ्रष्टाचारमुक्त शासन व्यवस्थाका लागि युवा पुस्ताको माग जायज

मुक्तिनाथ धाममा ‘मनसुन स्मृति डेक’ स्थापना
Breaking News

मुक्तिनाथ धाममा ‘मनसुन स्मृति डेक’ स्थापना

जय नेपाल फाउनडेशनद्वारा स्ववियु निर्वाचनको सन्दर्भमा बहस कार्यक्रम संचालन
मुख्य समाचार

जय नेपाल फाउनडेशनद्वारा स्ववियु निर्वाचनको सन्दर्भमा बहस कार्यक्रम संचालन

जय नेपाल इन्टरनेशनल फाउण्डेसन ग्लोबल युथ नेटवर्कद्वारा बिद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण
प्रवास

जय नेपाल इन्टरनेशनल फाउण्डेसन ग्लोबल युथ नेटवर्कद्वारा बिद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण

जय नेपाल इन्टरनेशनल फाउन्डेसनले ग्लोबल महिला नेटवर्कको घोषणा गर्दै
प्रवास

जय नेपाल इन्टरनेशनल फाउन्डेसनले ग्लोबल महिला नेटवर्कको घोषणा गर्दै

डिसीको जहाज दुर्घटनामा सबै मारिएको आशंका !
Breaking News

डिसीको जहाज दुर्घटनामा सबै मारिएको आशंका !

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result