Monday, June 29, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

तिलोत्तमा गोल्डकप : च्यासल काठमाडौँ क्वार्टर फाइलनमा

फाल्गुन ६, २०७५ ३:२१ मा प्रकाशित
तिलोत्तमा गोल्डकप : च्यासल काठमाडौँ क्वार्टर फाइलनमा
Share on FacebookShare on Twitter

रुपन्देही ।  च्यासल युथ क्लब, काठमाडौँ २१औँ तिलोत्तमा गोल्डकप फुटबल प्रतियोगिताको क्वार्टर फाइनलमा प्रवेश गरेको छ ।  बुटवलस्थित एन्फा टेक्निकल सेन्टरको खेलमैदानमा भएको प्रतिस्पर्धात्मक खेलमा च्यासलले सिएमजी सङ्कटा क्लबलाई शून्यका विरुद्ध २ गोलले हरायो ।

च्यासलको जीतमा दुवै गोल दोस्रो हाफमा भए । पहिलो हाफ गोलरहित बराबरी खेलेको च्यासलले दोस्रो हाफ शुरु भएलगत्तै गोल गर्न सफल भएको थियो । च्यासलका लागि पहिलो गोल ४९औँ मिनेटमा अफ्रिकी खेलाडी अर्मण्डले गरे ।

पहिलो गोल गरेको पाँच मिनेट बित्न नपाउँदै ५३औँ मिनेटमा सजिन थापा मगरले च्यासलका लागि दोस्रो गोल गरे । खेलमा च्यासलका लागि पहिलो गोल गरेका अर्मण्ड ‘म्यान अफ दी म्याच’ समेत घोषित भए । यो जीतसँगै क्वार्टर फाइनलमा प्रवेश गरेको च्यासलले फागुन ९ गते लिग च्याम्पियन मनाङ मस्र्याङ्दी क्लबको सामना गर्नेछ । प्रतियोगिताअन्तर्गत मङ्गलबारकोे खेल विभागीय टोली नेपाल पुलिस क्लब र पाहुना टोली दार्जिलिङ युनाइटेड, भारतबीच हुने आयोजकले जनाएको छ ।

रासस

फाेटाे गाेल नेपाल डटकम
–––

सम्बन्धित समाचार

डिसीको जहाज दुर्घटनामा सबै मारिएको आशंका !
Breaking News

डिसीको जहाज दुर्घटनामा सबै मारिएको आशंका !

बे एरियामा ‘आइस’को गतिविधि बढ्यो !
Breaking News

बे एरियामा ‘आइस’को गतिविधि बढ्यो !

‘तेलभिसा’ अमेरिकाको ३० वटा स्थानमा प्रदर्शन हुदै
अमेरिका समाचार

तेलभिसा अमेरिकाको ३० वटा स्थानमा प्रदर्शन हुदै

‘तेलभिसा’ अमेरिकाको ३० वटा स्थानमा प्रदर्शन हुदै
अन्तर्वार्ता

सान्फ्रान्सिस्कोमा ५ दिने कन्सुलर सेवा शुरू

काउन्सिलरमा शपथ लिएसँगै  भट्टराईलाई मेयर बन्ने वाटो खुल्ला !
Breaking News

काउन्सिलरमा शपथ लिएसँगै भट्टराईलाई मेयर बन्ने वाटो खुल्ला !

‘तेल भिसा’ फिल्म मंसीर ७ मा रिलिज हुदै
आप्रबास मामिला

‘तेल भिसा’ फिल्म मंसीर ७ मा रिलिज हुदै

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result