काठमाडौं । काठमाडौंको चन्द्रागिरि नगरपालिका– १५ ढुंगेअड्डामा भेटिएका दुईवटा शंकास्पद वस्तु g]kfnL ;]gfn] डिस्पोज पारेको छ । कालिका पेट्रोल पम्प 5]pdf जेब्रा झोला र बोरामा भेटिएका प्रेसर कुकरलाई सेनाको विशेष टोलीले डिस्पोज गरेको हो ।
जेब्रा झोला र चामलको बोरामा भेटिएका प्रेसर कुकर डिस्पोज गर्दा एउटामा नुनजस्तो पदार्थ र एउटा खाली पाइएको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया लेख्नुहोस्:-