Monday, June 29, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

एनआरएनए क्यानडाले खेलकुद सप्ताह मनायाे 

फाल्गुन ९, २०७५ ११:५२ मा प्रकाशित
एनआरएनए क्यानडाले खेलकुद सप्ताह मनायाे 
Share on FacebookShare on Twitter

 

क्यालगरी, क्यानडा । गैर आवासीय नेपाली संघ एनआरएनए क्यानडाको आयोजनामा सामुदायीक सदृभाव, पारस्परीक सहयोग र स्वास्थ्यको लागि खेलकुद नाराका साथ खेल सप्ताह सम्पन्न भएको छ ।  क्यानडाको विभिन्न प्रान्तका प्रमुख शहर टोरन्टो, ओटावा, सास्काटुन, एडमन्टन, क्यालगरी र भ्यानकोभरमा खेलकुद सप्ताह भएको थियो । जसमा भलिबल, ब्याडमिन्टन्, फुटबल, क्यारेमबोर्ड लगायतका प्रतिस्पर्धा भए ।

 

सास्काटुनमा सम्पन्न भलिबल प्रतिस्पर्धामा नेप्लीज कम्युनिटी अफ सास्काटुन (नेकोस) समुह पहिलो भयो । विजेता समुहलाई एनआरएन क्यानडा, सास्काचेवन प्रान्तका पुर्व निर्वाचन संयोजक डा. कृष्ण चौधरीले टफी वितरण गरे । यसैगरी, ब्याडमिन्टनको गल्र्स सिंगल्स स्पर्धामा अपेक्षा ढकाल पहिलो भइन् भने शुरक्षा सापकोटले द्धितिय स्थान हातपारिन् । सास्काटुन खेलहुद सप्ताहको संयोजन एनआरएन क्यानडाका पुर्व उपाध्यक्ष तथा बोर्ड मेम्बर देवेन्द्र सुवेदीले गरेका थिए । पुरस्कारको प्रायोजन एनआरएन क्यानडाका उपाध्यक्ष माधव दुलाल र पुर्व बोर्ड मेम्बर तुला भट्ट्चनले गरेका थिए ।

यसैगरी, एडमन्टनमा सम्पन्न फुटबलमा सहआयोजकहिमालया रकी स्पोर्टस क्लब (एचआरएससी)को बी समुह विजेता भयो । बिले एचआरएससीकै ए समुहलाई २ का विरुद्ध चार गोलले हराएको थियो । एडमन्टनमै भएको युवा फुटबलमा गोर्खा वारियर्स एले समुह बीलाई हराई विजेता बन्यो । विजेतालाई नेप्लीज क्यानेडीयन सोसाएटी अफ एडमिन्टन (नेकासे)का अध्यक्ष लक्ष्मण अधिकारी तथा उपाध्यक्ष रामेश्वर अधिकारीले पुरस्कार दिए ।

 

यता, क्यालगरीमा भएको मैत्रिपुर्ण क्यारेमबोर्ड प्रतिस्पर्धामा फुर्वा तामाड विजेता भए भने धन गिरी दोस्रो । विजेतालाई कार्यक्रमका प्रायोजक मध्येका माधव दुलाल र नेप्लीज एन्टरप्रेनरर्स नेटवर्क अफ अलबर्टाका संयोजक नविन शुब्बाले पुरस्कार दिए । पुरस्कारको सह प्रायोजक ग्रिनचिल्ली रेस्टुरेन्ट रहेको थियो । उता, एनआरएन खेलसप्ताहमा भ्यानकोभरमा बुद्धिचाल प्रतियोगिता आयोजना गरियो ।

 

 

 

 

 

 

 

सम्बन्धित समाचार

डिसीको जहाज दुर्घटनामा सबै मारिएको आशंका !
Breaking News

डिसीको जहाज दुर्घटनामा सबै मारिएको आशंका !

बे एरियामा ‘आइस’को गतिविधि बढ्यो !
Breaking News

बे एरियामा ‘आइस’को गतिविधि बढ्यो !

‘तेलभिसा’ अमेरिकाको ३० वटा स्थानमा प्रदर्शन हुदै
अमेरिका समाचार

तेलभिसा अमेरिकाको ३० वटा स्थानमा प्रदर्शन हुदै

‘तेलभिसा’ अमेरिकाको ३० वटा स्थानमा प्रदर्शन हुदै
अन्तर्वार्ता

सान्फ्रान्सिस्कोमा ५ दिने कन्सुलर सेवा शुरू

काउन्सिलरमा शपथ लिएसँगै  भट्टराईलाई मेयर बन्ने वाटो खुल्ला !
Breaking News

काउन्सिलरमा शपथ लिएसँगै भट्टराईलाई मेयर बन्ने वाटो खुल्ला !

‘तेल भिसा’ फिल्म मंसीर ७ मा रिलिज हुदै
आप्रबास मामिला

‘तेल भिसा’ फिल्म मंसीर ७ मा रिलिज हुदै

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result