काठमाडौं । सर्वोच्च अदालतले बालुवाटार जग्गा प्रकरणका मुख्य अभियुक्त शोभाकान्त ढकाललाई रिहा गर्न आदेश दिएको छ।
बुधबार न्यायाधीशद्वय प्रकाशकुमार ढुंगाना र तीलप्रसाद श्रेष्ठको इजलासले बन्दीप्रत्क्षीकरणको रिटमा यस्तो आदेश दिएको हो। २७ माघ २०७७ मा ललितानिवास जग्गा प्रकरणमा विशेष अदालतले उनलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको थियो।
यो आदेशविरुद्ध उनले सर्वोच्चमा पुनरावेदन गरेका थिए







प्रतिक्रिया लेख्नुहोस्:-