Monday, March 20, 2023
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

नेपाल यू१९ क्रिकेट विश्वकपमा छनोट

फाल्गुन १८, २०७९ ७:१७ मा प्रकाशित
नेपाल यू१९ क्रिकेट विश्वकपमा छनोट
Share on FacebookShare on Twitter

काठमाडौं । यूएईलाई पराजित गर्दै नेपाल यू–१९ क्रिकेट विश्वकपमा छनोट भएको छ।

घरेलु टोली युएईलाई ७ रनले पराजित गर्दै नेपाली यू–१९ टोली आगामी वर्ष श्रीलंकामा हुने विश्वकपमा छनोट भएको हो। यो जितसँगै नेपालले सन् २०१९ मा युएईसँगको हारको बदला लिएको छ।

सन् २०१९ मा भएको छनोट खेलमा नेपाल युएईसँग डकवर्थ लेविस मेथडको आधारमा १ रनले पराजित हुँदा विश्वकप खेल्नबाट चुकेको थियो। नेपालले दिएको १९२ रनको सामान्य लक्ष्य पछ्याएको युएई ४८ ओभरमा १८४ रन बनाउँदा अलआउट भयो।

हारको नजिक पुगेको नेपालका लागि दीपेश कँडेलले ४७ औं ओभरमा तीन विकेट लिएपछि नेपालको जित पक्का भएको हो।

 

सम्बन्धित समाचार

आइतबार ह्वात्तै बढ्यो नेप्से
अर्थ/वाणिज्य

नेप्सेमा दोहोरो अंकको बृद्धि

उपराष्ट्रपति यादवको सपथ भोलि
ट्रेन्डिंग न्यूज्

उपराष्ट्रपति यादवको सपथ भोलि

चट्याङसहित तीन दिन लगातार वर्षा हुने
ट्रेन्डिंग न्यूज्

चट्याङसहित तीन दिन लगातार वर्षा हुने

अहिलेको सत्ता गठबन्धनले विध्वंश मच्चाउने ओलीको टिप्पणी
ट्रेन्डिंग न्यूज्

संसद विघटन गर्न संविधानले नै बाध्य पारेको ओलीको तर्क

यूएईलाई ९ रनले हराउँदै नेपाल विश्वकप छनोटमा
खेलकुद

यूएईलाई ९ रनले हराउँदै नेपाल विश्वकप छनोटमा

कांग्रेसकै केही नेताले सभापतिविरुद्ध गलत प्रचार गरिरहेको प्रवक्ता महतको आरोप
ट्रेन्डिंग न्यूज्

आगामी चैत ८ भित्रै प्रधानमन्त्रीले विश्वासको मत लिने कांग्रेस प्रवक्ता महतद्वारा जानाकरी

प्रतिक्रिया लेख्नुहोस्:-

  • चर्चित
  • भर्खरै
सांसदहरुको प्रश्न ‘ब्रामणवाद कहिले सम्म हावी हुने यो देशमा’

सांसदहरुको प्रश्न ‘ब्रामणवाद कहिले सम्म हावी हुने यो देशमा’

जब मनसुनको अन्तिम बिदाइमा सयौं नेपाली भावविह्लल  बने …

जब मनसुनको अन्तिम बिदाइमा सयौं नेपाली भावविह्लल बने …

कुमार पन्तले नेपाली काँग्रेसलाई चुनौती दिनु दुखद:  डा पण्डित

कुमार पन्तले नेपाली काँग्रेसलाई चुनौती दिनु दुखद:  डा पण्डित

जनसंपर्क समितिका ७० प्रतिशत नेताहरु बुद्धि सुबेदीको पक्षमा

जनसंपर्क समितिका ७० प्रतिशत नेताहरु बुद्धि सुबेदीको पक्षमा

डा भट्टराईको भ्रमणले एनआरएनए अमेरिका बिवादको भुमरीमा

डा भट्टराईको भ्रमणले एनआरएनए अमेरिका बिवादको भुमरीमा

आइतबार ह्वात्तै बढ्यो नेप्से

नेप्सेमा दोहोरो अंकको बृद्धि

राप्रपाले प्रमलाई विश्वासको मत दिने, फोरमले आइतबार निर्णय लिने

गुरुङ राष्ट्रिय परिषदको पदयात्रा

गुरुङ राष्ट्रिय परिषदको पदयात्रा

आइतबार ह्वात्तै बढ्यो नेप्से

नेप्सेमा दोहोरो अंकको बृद्धि

अखिललाई ओलीको निर्देशन : स्ववियु चुनावको तयारीमा लाग्नू

प्रधानमन्त्री प्रचण्ड राष्ट्रिय शक्तिलाई कमजोर पार्ने योजनामा रहेको ओलीको आरोप

स्थानीय तहको निर्वाचन मिति घोषणासँगै मतदाता नामावली संकलन स्थगित

बारा, चितवन र तनहुँमा वैशाख १० निर्वाचन गर्ने आयोगको निर्णय

निर्मला पन्तको न्यायका लागि अधिकतम पहल गर्ने गृहमन्त्री लामिछानेको पहिलो निर्णय

राहदानी दुरुपयोग प्रकरणमा रवि लामिछानेविरुद्ध मुद्धा नचलाउने निर्णय

Facebook

  • Blog
  • Durbin Nepal
  • Privacy Policy
  • स्थानीय तहको निर्वाचन वैशाखमा भए पनि हामीलाई केही फरक पर्दैन : अध्यक्ष नेपाल

© 2018-2023 Durbin Nepal LLC- Alrights Reserved - Designed by MPG Solution.

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result

© 2018-2023 Durbin Nepal LLC- Alrights Reserved - Designed by MPG Solution.