रोल्पाको कारागार बन्दी गृहमा थुनामा बस्दै झोलामा कापी–कलम बोकेर स्कूल जाने उमेरकी ४ वर्षीया बालिका आशा परियार । आमा थुनामा परेपछि रुकुम काक्रीकी यी बालिकालाई घरमा हेरचाह गर्ने कोही नभएका कारण आमासँगै बस्दै आएकी हुन । तस्वीर ः कविता उपाध्याय, लिबाङ(रोल्पा), रासस
प्रतिक्रिया लेख्नुहोस्:-