तेह्रथुम र संखुवासभाको सीमावर्ती क्षेत्रस्थित गुफापोखरी वरिपरी गत फागुन २६ गते पानीसँगै परेको असिनाको दृश्य । हिउँले सेताम्मे हुनुपर्ने यो क्षेत्रमा हिउँ पर्न छाडेपछि यहाँ पुग्ने पर्यटक असिनासँग रमाएर फर्केका छन् । तस्बिर ः प्रकाश धौलाकोटी, तेह्रथुम, रासस
प्रतिक्रिया लेख्नुहोस्:-