Wednesday, August 19, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

न्यायलय विवादको भुमरीमा, जोशी कामु प्रधानन्यायधीश

चैत्र १, २०७४ ५:३३ मा प्रकाशित
न्यायलय विवादको भुमरीमा, जोशी कामु प्रधानन्यायधीश
Share on FacebookShare on Twitter

काठमांडौं
प्रधानन्यायधीश गोपाल प्रसाद पराजुलीले आफू पदच्युत नरहेको जिकिर गरिरहेका वेला सर्वोच्च अदालतका बरिष्ठतम् न्यायधीश दीपकराज जोशीले कायममुकायम प्रधानन्यायधीशको पदभार ग्रहण गरेका छन् । सर्वोच्च अदालतको वेबसाईटमा समेत प्रधानन्यायधीश रेग्मीको फोटो हटाएर कायममुकायम न्यायधीश जोशीको फोटो राखिएको छ । कामु न्यायधीश जोशीले पदवाहालीसँगै इजलास तोकी काम समेत शुरु गरेका छन् । प्रधानन्यायधीश गोपालप्रसाद पराजुलीको जन्म मिति र उनले गरेका कतिपय निर्णयहरुसँगै नेपालको न्यायलय विवादको चरम उत्कर्षमा पुगेको छ । न्यायपरिषदका सचिव नृपध्वज निरौलाले सचिव स्तरिय निर्णय भन्दै प्रधानन्यायधीश रेग्मीलाई उमेरहदका कारण निबृत्त भएको पत्र हिजो मात्र पठाएका थिए । पत्र विवादित भइरहेको समयमा आज न्यायधीश दीपकराज जोशीले कायममुकायको पदभार ग्रहण गरेपछि यो प्रक्रिया थप अन्यौलपुर्ण वन्न पुगेको छ ।

सम्बन्धित समाचार

नेपाली कलाकारहरुद्वारा मुक्तिनाथमा भजनकीर्तन
Slider

नेपाली कलाकारहरुद्वारा मुक्तिनाथमा भजनकीर्तन

Breaking News

स्टानफोर्ड विश्वविद्यालयले विश्व साइकल यात्री पुष्कर शाहको ‘घुँडाको अनुसन्धान गर्दै’

शनिवार स्यानफ्रान्सिस्कोमा ‘अव नाच्छ बे एरिया’ कार्यक्रम हुदै
Slider

शनिवार स्यानफ्रान्सिस्कोमा ‘अव नाच्छ बे एरिया’ कार्यक्रम हुदै

‘नेपथ्य लाइभ’ -स्यानफ्रान्सिस्कोमा नेपालीको हालसम्मकै ठूलो कन्सर्ट !
Breaking News

‘नेपथ्य लाइभ’ -स्यानफ्रान्सिस्कोमा नेपालीको हालसम्मकै ठूलो कन्सर्ट !

स्यानफ्रान्सिस्कोमा ‘नेपथ्य’को  ठूलो कन्सर्ट हुँदै
Breaking News

स्यानफ्रान्सिस्कोमा ‘नेपथ्य’को ठूलो कन्सर्ट हुँदै

स्यानफ्रान्सिस्कोमा बिपी जयन्ती भब्य रुपमा मनाइयो
Slider

स्यानफ्रान्सिस्कोमा बिपी जयन्ती भब्य रुपमा मनाइयो

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result