Wednesday, August 19, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

संस्थापन पक्षले सहमतिको भ्रम छरेर महाधिवेशन भांड्न खोजी रहेको छ : शनि कुमार ओली

चैत्र ४, २०७८ १२:१७ मा प्रकाशित
संस्थापन पक्षले सहमतिको भ्रम छरेर महाधिवेशन भांड्न खोजी रहेको छ : शनि कुमार ओली
Share on FacebookShare on Twitter

काठमाडौँ (जीएनएन) – गैर आवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद (आइसीसी) का मानार्थ सदस्य शनि कुमार ओलीले संघको संस्थापन पक्षले सहमतिको भ्रम छरेर महाधिवेशन भांड्न खोजी रहेको आरोप लगाएका छन्। जीएनएनसंग कुरा गर्दै ओलीले भने, “हामी सहमति विरोधी होइनौं। तर प्रतिनिधि विवाद समाधान नगरेर, कथित निर्वाचन गराएर अहिले आएर सहमतिको कुरा गर्नु महाधिवेशन भांड्ने षड्यन्त्र मात्रै हो। ” उनले आइसीसीको ८२ औं बैठकले गरेका भनिएका निर्णयहरु खारेज गरेर मात्रै वार्ता र सहमतिको आधार तयार हुन सक्ने बताए।

संघका कामचलाउ अध्यक्ष कुमार पन्तले विधान विपरित बोलाएको ८२ औं बैठकले संरक्षक परिषद तथा उच्चस्तरीय समिति भंग गर्ने लगायतका निर्णयहरु गरेको बताइएको थियो। तर बहुसंख्यक राष्ट्रिय समन्वय परिषदका अध्यक्षहरुको गत फागुन २२ गते बसेको बैठकले उक्त निर्णय विधान सम्मत नभएको भन्दै त्यसको कुनै हैसियत नहुने बताएको थियो । उनीहरुले सर्वसम्मत निर्णय गर्दै संघका प्रमुख संरक्षक शेष घलेलाई संस्थालाई जोगाउन र एकजुट राख्न आवश्यक कदम चल्न आग्रह गरेका थिए। सोही म्यान्डेट तथा संघको विधानले दिएको अधिकार प्रयोग गरी प्रमुख संरक्षक घलेले २२-२५ मार्च २०२२ मा काठमाडौँमा संघको दशौँ महाधिवेशन आह्वान गरेका छन् ।

“हामी संस्थापन पक्ष लगायत सबै साथीहरुलाई प्रमुख संरक्षक घलेले बोलाउनु भएको दशौँ महाधिवेशनमा भाग लिएर उक्त महाधिवेशनलाई एकताको महाधिवेशनमा बदल्न आग्रह गर्दछौं। अहिले आएर कोठे बैठक र गोप्य वार्ताको कुनै अर्थ छैन,” मानार्थ सदस्य ओलीले भने। यसै बीच दशौँ महाधिवेशन आयोजक समितिका संयोजक तथा संघका केन्द्रीय उपाध्यक्ष सोनाम लामाले दशौँ महाधिवेशनको तयारी भव्य रुपमा भै रहेको जनाएका छन्। उनले संसारभरि बाट डेलिगेट्सहरु आउने क्रम जारी रहेको भन्दै सबै एनआरएन अभियन्ता, अग्रज तथा डेलिगेट्सहरुलाई काठमाडौँ आउन आह्वान पनि गरेका छन्।

सम्बन्धित समाचार

सुशासनयुक्त र भ्रष्टाचारमुक्त शासन व्यवस्थाका लागि युवा पुस्ताको माग जायज
Breaking News

सुशासनयुक्त र भ्रष्टाचारमुक्त शासन व्यवस्थाका लागि युवा पुस्ताको माग जायज

मुक्तिनाथ धाममा ‘मनसुन स्मृति डेक’ स्थापना
Breaking News

मुक्तिनाथ धाममा ‘मनसुन स्मृति डेक’ स्थापना

जय नेपाल फाउनडेशनद्वारा स्ववियु निर्वाचनको सन्दर्भमा बहस कार्यक्रम संचालन
मुख्य समाचार

जय नेपाल फाउनडेशनद्वारा स्ववियु निर्वाचनको सन्दर्भमा बहस कार्यक्रम संचालन

जय नेपाल इन्टरनेशनल फाउण्डेसन ग्लोबल युथ नेटवर्कद्वारा बिद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण
प्रवास

जय नेपाल इन्टरनेशनल फाउण्डेसन ग्लोबल युथ नेटवर्कद्वारा बिद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण

जय नेपाल इन्टरनेशनल फाउन्डेसनले ग्लोबल महिला नेटवर्कको घोषणा गर्दै
प्रवास

जय नेपाल इन्टरनेशनल फाउन्डेसनले ग्लोबल महिला नेटवर्कको घोषणा गर्दै

सिलिकनभ्याली भाषा स्कुलले  वसञ्त पञ्चमी मनायो
आजको छापाबाट

सिलिकनभ्याली भाषा स्कुलले वसञ्त पञ्चमी मनायो

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result