Thursday, August 20, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

चेपाङगाउँमा निःशुल्क दन्त शिविर

चैत्र ८, २०७४ २:०६ मा प्रकाशित
चेपाङगाउँमा निःशुल्क दन्त शिविर

r]kfª ufpFdf bGtlzlj/ g]kfn 8]G6n P;f]l;P;gåf/f dsjfgk'/ /flS;/fªsf] l;ln+u]df laxLaf/ ePsf] bGt lzlj/df bfFtsf] pkrf/sf nflu nfda4 afnaflnsf . t:jL/ M gf/fo0f 9'+ufgf, /Tggu/-lrtjg_, /f;;

Share on FacebookShare on Twitter

सिलिङ्गे, मकवानपुर, ८ चैत / जनचेतनाको अभावका कारण मुखको स्वास्थ्यमा ध्यान नपुग्दा विकट क्षेत्रका स्थानीयवासीमा दाँत र गिजासम्बन्धी विभिन्न रोग देखिने गरेको छ ।
नेपाल डेण्टल एशोसिएसनले गाउँगाउँमा गरेको दन्त शिविरका क्रममा यस्तो देखिएको एशोसिएसनका महासचिव डा मनोज हुमागार्इंले बताउनुभयो ।

उहाँका अनुसार मुख्यगरी बालबालिकामा दाँत किराले खाने र वृद्धवृद्धामा गिजाको रोग देखिने गरेको छ । तराईका बासिन्दामा भने क्यान्सरसमेत देखिने गरेको धुलिखेल अस्पतालमा कार्यरत एशोसिएसनका महासचिव डा हुमागार्इंले बताउनुभयो ।

ग्रामीण क्षेत्रमा जनचेतनाको अभाव रहेको र स्वास्थ्य संस्था जाने बानीसमेत नभएको पाइएको छ ।

विश्व मुख स्वास्थ्य दिवसको अवसर पारेर एशोसिएसनले चितवनका विभिन्न संघ संस्थाको सहकार्यमा आजदेखि मकवानपुरको विकट गाउँ राक्सीराङ गाउँपालिका– ६ सिलिङगेमा दुई दिने निःशुल्क दन्त शिविरसमेत आयोजना गरेको छ । यही चैत ६ गते परेको विश्व मुख स्वास्थ्य दिवसको अवसरमा साताव्यापी कार्यक्रम अन्तर्गत दन्तशिविर शुरु भएको हो । शिविरमा चेपाङ महिला र बालबालिकाको बाक्लो उपस्थिति रहेको छ ।

यसअघि काठमाडौँमा निःशुल्क दन्त परीक्षण, दाँतसम्बन्धी चेतनामूलक कार्यक्रम, टुँडिखेलमा जनचेतनामूलक कार्यक्रम र पत्रकार भेटघाट कार्यक्रम गरी सचेतना जगाउने काम गरेको जनाइएको छ ।

एशोसिएसनका अध्यक्ष तथा दाँत कीराले खाने रोग सम्बन्धीका विशेषज्ञ डा सन्तोषमान राजभण्डारीले सरकारले दाँत स्वास्थ्यलाई प्राथमिकतामा नराखेकोमा चिन्ता व्यक्त गर्नुभयो ।

कार्यक्रममा निःशुल्क औषधिसमेत वितरण गरिएको छ ।

शिविरमा दाँत निकाल्ने, कीरा निकालेर दाँत भर्ने, परामर्श दिने तथा गम्भीर रोग देखिएमा अस्पतालमा सिफारिस गरिने जनाइएको छ । रासस

सम्बन्धित समाचार

बे एरियामा ‘आइस’को गतिविधि बढ्यो !
Breaking News

बे एरियामा ‘आइस’को गतिविधि बढ्यो !

‘तेलभिसा’ अमेरिकाको ३० वटा स्थानमा प्रदर्शन हुदै
अमेरिका समाचार

तेलभिसा अमेरिकाको ३० वटा स्थानमा प्रदर्शन हुदै

‘तेलभिसा’ अमेरिकाको ३० वटा स्थानमा प्रदर्शन हुदै
अन्तर्वार्ता

सान्फ्रान्सिस्कोमा ५ दिने कन्सुलर सेवा शुरू

अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ अमेरिका गठन, अध्यक्षमा खनाल
अमेरिका समाचार

अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ अमेरिका गठन, अध्यक्षमा खनाल

नेपाली कलाकारहरुद्वारा मुक्तिनाथमा भजनकीर्तन
Slider

नेपाली कलाकारहरुद्वारा मुक्तिनाथमा भजनकीर्तन

शनिवार हुने ‘पहिलो गोल्डेन नेपाली फिल्म अवार्ड’ को सम्पूर्ण तयारी पुरा
Breaking News

शनिवार हुने ‘पहिलो गोल्डेन नेपाली फिल्म अवार्ड’ को सम्पूर्ण तयारी पुरा

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result