लन्डन, २७ मार्च / बेलायती प्रधानमन्त्री बोरिस जोन्सनले ट्विट गर्दै आफुलाई कोरोना भाइरस भएको बताएका छन्। बिगत २४ घण्टामा केहि साधारण लक्षण देखा पर्दै गएको र टेस्ट गर्दा पोजिटिभ पाइएको बताएका छन्।
Over the last 24 hours I have developed mild symptoms and tested positive for coronavirus.
I am now self-isolating, but I will continue to lead the government’s response via video-conference as we fight this virus.
Together we will beat this. #StayHomeSaveLives pic.twitter.com/9Te6aFP0Ri
— Boris Johnson #StayHomeSaveLives (@BorisJohnson) March 27, 2020
फोटो : बोरिस जोन्सनको ट्विटरबाट
प्रतिक्रिया लेख्नुहोस्:-