Sunday, September 24, 2023
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

सरकारले फेरि बढायो लामो दूरीका सार्वजनिक यातायातको भाडा

चैत्र २०, २०७८ ७:२८ मा प्रकाशित
सरकारले फेरि बढायो लामो दूरीका सार्वजनिक यातायातको भाडा
Share on FacebookShare on Twitter

काठमाडौं । सरकारले आजबाट फेरि यातायात भाडा बढाएको छ । एउटा प्रदेशबाट अर्को प्रदेश चल्ने लामा दूरीका सार्वजनिक सवारीको भाडामा १० देखि १५ प्रतिशतसम्म बढाएको हो ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको मन्त्रिस्तरीय निर्णयानुसार यातायात व्यवस्था विभागले यात्रुबाहक सवारीको भाडा १० देखि १५ प्रतिशतसम्म बढाइएको हो। पहाडमा मालबाहक सवारीका लागि १३ प्रतिशत र तराईका जिल्लामा १५ प्रतिशतका दरले भाडा बढाइएको यातायात व्यवस्था विभागले जनाएको छ।

पेट्रोलियम पदार्थको लगातार मूल्य वृद्धिलाई आधार मानेर विभागले लामो दूरीमा चल्ने सवारीको भाडा बढाउने निर्णय लिइएको जनाएको छ।

संघीय सरकारले भाडा बढाएपछि प्रदेश सरकारहरुले पनि मध्यम र छोटो दूरीका सवारीको भाडा बढाउने तयारी गरेका छन्।

सम्बन्धित समाचार

राष्ट्रपति पौडेलद्वारा मन्दिरको दर्शन
Breaking News

राष्ट्रपति पौडेलद्वारा मन्दिरको दर्शन

प्रधानमन्त्री प्रचण्ड र चिनियाँ राष्ट्रपतिबीच भेटवार्ता
Breaking News

प्रधानमन्त्री प्रचण्ड र चिनियाँ राष्ट्रपतिबीच भेटवार्ता

राजनीतिक स्थायित्वका लागि अहिलेको निर्वाचन प्रणालीमा संशोधन गर्नुपर्छ : अध्यक्ष नेपाल
Breaking News

राजनीतिक स्थायित्वका लागि अहिलेको निर्वाचन प्रणालीमा संशोधन गर्नुपर्छ : अध्यक्ष नेपाल

सरकारलाई सुशासनको बाटोतर्फ लाग्ने काम गर्न अध्यक्ष ओलीको सुझाव
Breaking News

सरकारले अहिले विभिन्न तस्करी काण्डहरु चलाइरहेको अध्यक्ष ओलीको आरोप

क्यानको सचिवमा पूर्व कप्तान पारस खड्का निर्वाचित
खेलकुद

क्यानको सचिवमा पूर्व कप्तान पारस खड्का निर्वाचित

धार्मिक सद्भाव कायम राख्न संयुक्त अपिल
ट्रेन्डिंग न्यूज्

धार्मिक सद्भाव कायम राख्न संयुक्त अपिल

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result