Thursday, June 25, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

राष्ट्रपति रनिङ शिल्डको उपाधि सैनिक महाविद्यालयलाई

चैत्र २८, २०७४ ३:०९ मा प्रकाशित
राष्ट्रपति रनिङ शिल्डको उपाधि सैनिक महाविद्यालयलाई

lj/]Gb| ;}lgs dxfcfjf;LonfO{ /fi6«klt sk /lgª lzN8sf] pkflw eQmk'/df a'waf/ ;DkGg !) cf}+ /fi6«klt sk /lgª lzN8 k|ltof]lutfsf] pkflw xft kfb}{ lj/]Gb| ;}lgs dxfcfjf;Lo . tl:a/ M /d]z lu/L, eQmk'/, /f;;

Share on FacebookShare on Twitter

भक्तपुर, २८ चैत / १० औँ राष्ट्रपति कप रनिङ शिल्ड प्रतियोगिताको उपाधि वीरेन्द्र सैनिक महाआवासीय माध्यामिक विद्यालयले हात पारेको छ ।

जिल्ला खेलकुद विकास समिति भक्तपुरले यही चैत २३ गतेबाट शुरु गरेको प्रतियोगितामा २३ स्वर्ण, १५ रजत र १६ कास्य पदकसहित महाविद्यालयले उपाधि हात पारेको हो । त्यसैगरी जेसिज इङ्लिस स्कूलले छ स्वर्ण, सात रजत र आठ कास्य पदकसहित दोस्रो, प्रज्ञा इङ्लिस स्कूलले तीन स्वर्ण, तीन रजत र एक कास्य पदकसहित तेस्रो स्थान प्राप्त गरेको छ ।

प्रतियोगितामा भलिबलतर्फको उपाधि आदर्श जनप्रेमीको अशोका देवकोटा र छात्रतर्फको उपाधि एजे इङ्लिस स्कूलका सुवास घिमिरेले हात पारेका छन् । त्यस्तै उसुमा छात्रातर्फ मनोरम इङ्लिस स्कूलका सुप्रभा भुजु र छात्रतर्फ प्रज्ञा इङ्लिस स्कूलका सचित थापाले उपाधि हात पारेका छन् ।

करातेमा भने डेमोस इङ्लिस स्कूलका छात्रा शान्त योन्जन र छात्रतर्फ पारागन इङ्लिस स्कूलका डेनिस साँगाछें, तेक्वाण्डोतर्फ अक्सफोर्ड इङ्लिस स्कूलका छात्रा पुजा शाह र छात्रतर्फ सैनिक आवासीय माविका रोशन पुनमगर, कबड्डीतर्फ बागिश्वरी माविका पुजा दुवाल र अन्जु गोसाईले उपाधि हात पारेका छन् ।

कबड्डीमै छात्रतर्फ ख्वप कलेजका अजय मानन्धर र ख्वप्रिङ इङ्लिस स्कूलका शिशिर कस्ती तथा एथलेटिक्समा छात्रतर्फ जेसिस माविका रेस्टिना सितिखु र छात्रातर्फ ख्वप माविका सागर श्रेष्ठले उपाधि हात पारेका छन् । प्रतियोगितामा ख्वपले तीन स्वर्ण, दुई रजत, डेमोसले दुई स्वर्ण, दुई रजत र एक कास्य र क्वालिटी इङ्लिस स्कूलले दुई स्वर्ण, एक रजत र एक कास्य पदक हात पारेको छ ।

कक्षा १२ सम्मका १८ वर्ष मुनिका बालबालिकाको सहभागिता रहेको प्रतियोगितामा कबड्डी, तेक्वाण्डो, कराते, उसु, भलिबल र एथलेस्टिक खेल सञ्चालन भएको थियो । प्रतियोगितामा कबड्डीतर्फ १४, करातेतर्फ १६०, तेक्वाण्डोतर्फ १७५, उसुतर्फ ७५, भलिबलतर्फ २१, एथलेष्टिकतर्फ ४५० विद्यार्थीको सहभागिता थियो ।

प्रतियोगितामा प्रथम वीरेन्द्र सैनिकलाई रु २५ हजार, दोस्रो जेसिज इङ्लिस स्कूललाई रु १५ हजार र तेस्रो प्रज्ञा इङ्लिस स्कूलले रु १० हजारसहित शिल्ड, ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिएको छ ।

त्यसैगरी अघिल्लो वर्ष सम्पन्न नवौँ राष्ट्रपति कप रनिङ शिल्ड प्रतियोगिताको विजेता वीरेन्द्र सैनिक महाविद्यालयलाई खेल सामग्री खरिद गर्न नगद रु ५० हजार र दोस्रो हुने भक्तपुर इङ्लिस स्कूल गठ्ठाघरलाई नगद रु २५ हजारसमेत प्रदान गरिएको छ ।

सूर्यविनायक नगरपालिकाका प्रमुख वासुदेव थापाले विजयी टोलीलाई शिल्ड, मेडल र प्रमाणपत्र प्रदान गर्दै विद्यालयले संचालन गरेको खेलले नेपालमा राम्रा खेलाडी जन्मने बताउनुभयो । रासस

सम्बन्धित समाचार

बे एरियामा ‘आइस’को गतिविधि बढ्यो !
Breaking News

बे एरियामा ‘आइस’को गतिविधि बढ्यो !

‘तेलभिसा’ अमेरिकाको ३० वटा स्थानमा प्रदर्शन हुदै
अमेरिका समाचार

तेलभिसा अमेरिकाको ३० वटा स्थानमा प्रदर्शन हुदै

‘तेलभिसा’ अमेरिकाको ३० वटा स्थानमा प्रदर्शन हुदै
अन्तर्वार्ता

सान्फ्रान्सिस्कोमा ५ दिने कन्सुलर सेवा शुरू

अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ अमेरिका गठन, अध्यक्षमा खनाल
अमेरिका समाचार

अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ अमेरिका गठन, अध्यक्षमा खनाल

नेपाली कलाकारहरुद्वारा मुक्तिनाथमा भजनकीर्तन
Slider

नेपाली कलाकारहरुद्वारा मुक्तिनाथमा भजनकीर्तन

शनिवार हुने ‘पहिलो गोल्डेन नेपाली फिल्म अवार्ड’ को सम्पूर्ण तयारी पुरा
Breaking News

शनिवार हुने ‘पहिलो गोल्डेन नेपाली फिल्म अवार्ड’ को सम्पूर्ण तयारी पुरा

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result